बडी बिल्डिङ

रुपकलाई मिस्टर फिट्नेस फस्ट उपाधि - Khel Dainik

रुपकलाई मिस्टर फिट्नेस फस्ट उपाधि

चैत्र २४, २०७४

काठमाडौं (खेलदैनिक) । सतुंगल फिट्नेस फस्टका रुपक लगुनले चौथो इन्ट्रा मिस्टर फिट्नेस फस्ट च्याम्पियनसिपको उपाधि शनिबार जितेका छन् ।


ब्यायाम मन्दिरको साधारण सभा सम्पन्न - Khel Dainik

ब्यायाम मन्दिरको साधारण सभा सम्पन्न

पुष १, २०७४

नेपालमा शारिरीक सुगठन खेलको विकासमा अग्रणी भूमिका निर्वाह गर्न सफल नेपालकै पहिलो संगठित शारिरीक सुगठन संस्था नेपाल ब्यायाम मन्दिरले आफ्नो १७ औं बार्षिक साधारण सभा ज्याठास्थित आफ्नो भवनमा शनिबार सम्पन्न गरेको छ ।


पदक विजेता सम्मानित - Khel Dainik

पदक विजेता सम्मानित

कार्तिक २१, २०७४

काठमाडौं (खेलदैनिक) । लायन्स क्लब अफ बर्कले, डिस्ट्रिक्ट ४सी– ३, क्यालिफोर्निया, युएसएले अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान गरेको छ ।


विश्व शारीरिक सुगठनमा रुजेशलाई कांस्य - Khel Dainik

विश्व शारीरिक सुगठनमा रुजेशलाई कांस्य

आश्विन २२, २०७४

काठमाडौं (खेलदैनिक) । मंगोलियाको उलन्बटारमा जारी नवौं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा नेपाली खेलाडी रुजेश शाहीले कांस्य जितेका छन् ।


प्रणयलाई मिस्टर काठमाडौं उपाधि - Khel Dainik

प्रणयलाई मिस्टर काठमाडौं उपाधि

भाद्र २५, २०७४

काठमाडौं (खेलदैनिक) । जिमखानाका प्रणय शाहीले दोश्रो मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् ।


नेपाली शारीरिक सुगठन टोली फर्कियो - Khel Dainik

नेपाली शारीरिक सुगठन टोली फर्कियो

भाद्र १२, २०७४

काठमाडौं (खेलदैनिक) । दक्षिण कोरियाको सिओलमा सम्पन्न ५१ औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिपका कांस्य विजेता कमल भण्डारीसहितको नेपाली टोली आइतबार स्वदेश फर्किएको छ ।


नेपाली शारीरिक सुगठन टोली कोरिया जाँदै - Khel Dainik

नेपाली शारीरिक सुगठन टोली कोरिया जाँदै

भाद्र १, २०७४

काठमाडौं (खेलदैनिक) । एसियाली शारीरिक सुगठन प्रतियोगिताको ५१ औं संस्करणमा सहभागी हुन ५ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली शनिबार दक्षिण कोरियाको सिओल जाँदैछ ।


शारीरिक सुगठन प्रशिक्षक प्रशिक्षण कोर्ष सम्पन्न - Khel Dainik

शारीरिक सुगठन प्रशिक्षक प्रशिक्षण कोर्ष सम्पन्न

श्रावण १५, २०७४

काठमाडौं (खेलदैनिक) । शारिरीक सुगठनका दक्ष प्रशिक्षक उत्पादन गर्ने उद्धेश्यले काठमाण्डौमा शनिबार प्रशिक्षक प्रशिक्षण कोर्ष सम्पन्न भएको छ ।


सन्तोष राखल पावरलिफ्टिङ्ग च्याम्पियन - Khel Dainik

सन्तोष राखल पावरलिफ्टिङ्ग च्याम्पियन

जेष्ठ २७, २०७४

सान्तोष राखल मसल वल्र्ड अन्तर क्लब पावरलिफ्टिङ्ग प्रतियोगिता ­– २०१७ मा च्याम्पियन हुन सफल भएका छन् । ७० केजी माथिको तौल समूहका उनले स्क्वाट र वेन्च प्रेसमा गरि कुल २८ं० किलो तौल भार वहन गर्दै च्याम्पियनसिप हात पारेका हुन् । उनले ओभर अल ट्रफी, एक बर्षको २८ हजार बराबरको फुल प्याकेज सदस्यता, डाईट नेपालद्वारा प्रायोजित […]


राजुको बिदाइ - Khel Dainik

राजुको बिदाइ

बैशाख १८, २०७४

२३ देखि २५ जुनमा थाइल्यान्डको फुकेटमा आयोजना हुने र्वल्ड एमच्योर एन्ड उनले फीटनेस मोडलमा सहभागिता जनाउन लागेका राजु मर्हजनलाई सोमबार द च्याम्पियन्स क्लबले विदाइ तथा शुभकामना प्रदान गरेको छ ।  राजुका साथमा उनकी धर्मपत्नी तथा ११ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता विनिता मर्हजन पनि थिइन् । राजुलाई च्याम्पियन्स क्लबका प्रमुख रमेस मगर […]


Loading...