बडी बिल्डिङ

विश्व च्याम्पियन महेश्वर सम्मानित - Khel Dainik

विश्व च्याम्पियन महेश्वर सम्मानित

माघ २६, २०७५

काठमाडौं (खेलदैनिक) । नेपाल स्क्वास ¥याकेट्स संघले १० औं विश्व शारीरिक सुगठन च्याम्पियनसिपका स्वर्ण विजेता महेश्वर महर्जनलाई शनिबार नगदसहित सम्मान गरेको छ ।


इतिहास रचेका महेश्वरलाई नगद सम्मानको ओइरो - Khel Dainik

इतिहास रचेका महेश्वरलाई नगद सम्मानको ओइरो

पुष १६, २०७५

काठमाडौं (खेलदैनिक) । विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्ण जित्दै इतिहास रचेका महेश्वर महर्जन नगदसहित सम्मानित भएका छन् ।


थाइल्याण्डमा इतिहास रचेका महेश्वरको भब्य स्वागत - Khel Dainik

थाइल्याण्डमा इतिहास रचेका महेश्वरको भब्य स्वागत

पुष १०, २०७५

काठमाडौं (खेलदैनिक) । विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्ण जित्दै इतिहास रचेका महेश्वर महर्जनलाई मंगलबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको छ ।


थाइल्यान्डमा महेश्वरलाई स्वर्ण - Khel Dainik

थाइल्यान्डमा महेश्वरलाई स्वर्ण

मंसिर २९, २०७५

काठमाडौं (खेलदैनिक) । नेपालका महेश्वर महर्जनले थाइल्यान्डको चाङमईमा जारी १० औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपको पुरुष ७५ केजीमा स्वर्ण जितेका छन् ।


मिलन १५ औं धर्मश्री च्याम्पियन - Khel Dainik

मिलन १५ औं धर्मश्री च्याम्पियन

आश्विन २०, २०७५

काठमाडौं (खेलदैनिक) । नेपाल ब्यायाम मन्दिरका मिलन सिजापतीले १३ औं धर्मश्री विजेता तथा ५० औं एशियन च्याम्पियनसिपका स्वर्ण पदकधारी महेश्वर महर्जनललाई पछाडी पार्दै १५ औं धर्मश्रीबाट सुसोभित भएका छन् ।


प्रतिष्ठित धर्मश्री शारीरिक सुगठन प्रतियोगिता हुने - Khel Dainik

प्रतिष्ठित धर्मश्री शारीरिक सुगठन प्रतियोगिता हुने

आश्विन १२, २०७५

काठमाडौं (खेलदैनिक) । नेपालकै पहिलो शारिरीक सुगठन संस्था नेपाल ब्यायाम मन्दिरको आयोजनामा हुंदै आएको प्रतिष्ठित ‘धर्मश्री’ शारीरिक सुगठन प्रतियोगिता असोज १९ र २० गते आयोजना हुने भएको छ ।


सुविधासम्पन्न फिट्नेस ग्यारेज सञ्चालनमा - Khel Dainik

सुविधासम्पन्न फिट्नेस ग्यारेज सञ्चालनमा

असार ३०, २०७५

काठमाडौं (खेलदैनिक) । न्युरोडस्थित पिपुल्स प्लाजामा शनिबारदेखि एक सुविधासम्पन्न फिट्नेस ग्यारेज सञ्चालनमा आएको छ ।


प्रतिष्ठित धर्मश्रीको १५ औं संस्करण असोजमा - Khel Dainik

प्रतिष्ठित धर्मश्रीको १५ औं संस्करण असोजमा

असार २८, २०७५

काठमाडौं (खेलदैनिक) । नेपालकै पहिलो शारिरीक सुगठन संस्था नेपाल ब्यायाम मन्दिरको आयोजनामा हुंदै आएको सर्वाधिक सम्मानित प्रतियोगिता धर्मश्री असोज १९ र २० गते आयोजना हुने भएको छ ।


ललितपुरमा सुविधा सम्पन्न टाइटन जिम सञ्चालनमा - Khel Dainik

ललितपुरमा सुविधा सम्पन्न टाइटन जिम सञ्चालनमा

जेष्ठ १९, २०७५

काठमाडौं (खेलदैनिक) । ललितपुरको कुमारीपाटीस्थित लव भवनमा सुविधा सम्पन्न टाइटन जिम एन्ड फिट्नेस शनिबारदेखि सञ्चालनमा आएको छ ।


राष्ट्रव्यापी शारीरिक सुगठन भदौ पहिलो साता - Khel Dainik

राष्ट्रव्यापी शारीरिक सुगठन भदौ पहिलो साता

चैत्र २८, २०७४

काठमाडौं (खेलदैनिक) । नेप्लिज फेडेरेसन अफ बडी बिल्डिङ एन्ड फिट्नेसको आयोजनामा दोश्रो राष्ट्रव्यापी शारीरिक सुगठन च्याम्पियनसिप भदौ १ र २ गते काठमाडौंमा हुने भएको छ ।


Loading...