बडी बिल्डिङ

नेपालमा पहिलोपटक मसल मेनिया हुने - Khel Dainik

नेपालमा पहिलोपटक मसल मेनिया हुने

फाल्गुन ६, २०७६

काठमाडौं (खेलदैनिक) । नेपालमा पहिलोपटक मसल मेनिया बडी बिल्डिङ प्रतियोगिता हुने भएको छ ।


मिस्टर काठमाडौंको तयारी अन्तिम चरणमा - Khel Dainik

मिस्टर काठमाडौंको तयारी अन्तिम चरणमा

भाद्र १६, २०७६

काठमाडौं (खेलदैनिक) । नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघको तत्वावधान तथा काठमाडौं शारीरिक सुगठन तथा फिट्नेस संघको आयोजनमा राष्ट्रिय खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।


पदक विजेता शारीरिक सुगठन खेलाडी नगदसहित पुरस्कृत - Khel Dainik

पदक विजेता शारीरिक सुगठन खेलाडी नगदसहित पुरस्कृत

श्रावण २७, २०७६

काठमाडौं (खेलदैनिक) । काठमाडौंमा सम्पन्न १२औं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपका पदक विजेता नेपाली खेलाडीलाई सोमबार पुरस्कृत गरिएको छ ।


शारीरिक सुगठनका बिजयी खेलाडीलाई सम्मान गरिने - Khel Dainik

शारीरिक सुगठनका बिजयी खेलाडीलाई सम्मान गरिने

श्रावण ८, २०७६

काठमाडौं (खेलदैनिक) । यहि श्रावण ४ गते काठमाडौं सम्पन्न साउथ एसियन बडी बिल्डिङ एण्ड फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा नेपाली पदक विजेता खेलाडीहरुलाई नेपाल शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष राजेश बाबु श्रेष्ठले ब्यक्तिगत रुपमा सम्मान गर्ने भएका छन् ।


नेपाली शारीरिक सुगठन टोली चीन जाने - Khel Dainik

नेपाली शारीरिक सुगठन टोली चीन जाने

श्रावण ६, २०७६

काठमाडौं (खेलदैनिक) । नेप्लिज फेडरेसन अफ बडि बिल्डिङ तथा फिट्नेसको २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली ५३ औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा सहभागी हुन बुधबार चीनको हर्बिन जाने भएको छ ।


नेपाललाई थप दुई स्वर्ण पदक - Khel Dainik

नेपाललाई थप दुई स्वर्ण पदक

श्रावण ४, २०७६

काठमाडौं (खेलदैनिक) । १२ औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा नेपालले शनिबार दुई स्वर्ण जितेको छ ।


नेपालका समिरलाई स्वर्ण - Khel Dainik

नेपालका समिरलाई स्वर्ण

श्रावण ३, २०७६

काठमाडौं (खेलदैनिक) । नेपालका समिर श्रेष्ठले १२ औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपको पुरुष ६५ केजीमा शुक्रबार स्वर्ण जितेका छन् ।


मिस्टर फिटनेस तथा फिजिक्स शनिबार - Khel Dainik

मिस्टर फिटनेस तथा फिजिक्स शनिबार

चैत्र २४, २०७५

काठमाडौं (खेलदैनिक) । फिटनेस फस्टको आयोजनामा पाँचौं मिस्टर फिटनेस फस्ट तथा स्पोर्टस् फिजिक्स च्याम्पियनसिप आउदो शनिबार हुने भएको छ ।


दक्षिण एशियाली शारिरीक सुगठन हुने - Khel Dainik

दक्षिण एशियाली शारिरीक सुगठन हुने

फाल्गुन २२, २०७५

काठमाडौं (खेलदैनिक) । नेपाल शारिरीक सुगठन तथा फिटनेश संघको आयोजनामा नेपालमा बाह्रौं दक्षिण एशियाली शारिरीक सुगठन प्रतियोगिता २०७६ आषाढमा हुने भएको छ ।


विश्व च्याम्पियन महर्जनलाई “काव्य खेल सम्मान” - Khel Dainik

विश्व च्याम्पियन महर्जनलाई “काव्य खेल सम्मान”

फाल्गुन ४, २०७५

काठमाडौं (खेलदैनिक) । गत पुसमा थाइल्याण्डमा आयोजित १० औं विश्व शारिरीक सुगठन च्याम्पियनशिपमा स्वर्ण पदक जितेर इतिहास रचेका नेपाली खेलाडी महेश्वर महर्जनलाई काव्य स्कुल नयाँबानेश्वरले नगदसहित “काव्य खेल सम्मान—२०७५” प्रदान गरेको छ ।


Loading...