बडी बिल्डिङ
भारत जाने बडीबिल्डिङ खेलाडीको बिदाइ
काठमाडौं (खेलदैनिक) । यही डिसेम्बर ५ मा भारतको बेंग्लोरमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय बडीबिल्डिङ च्याम्पियनसिप मसल मेनियामा सहभागी नेपाली टोलीका सदस्य रोजिन वज्राचार्यलाई बुधबार बिदाइ गरिएको छ ।
नेपालमा पहिलोपटक मसल मेनिया हुने
काठमाडौं (खेलदैनिक) । नेपालमा पहिलोपटक मसल मेनिया बडी बिल्डिङ प्रतियोगिता हुने भएको छ ।
मिस्टर काठमाडौंको तयारी अन्तिम चरणमा
काठमाडौं (खेलदैनिक) । नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघको तत्वावधान तथा काठमाडौं शारीरिक सुगठन तथा फिट्नेस संघको आयोजनमा राष्ट्रिय खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
पदक विजेता शारीरिक सुगठन खेलाडी नगदसहित पुरस्कृत
काठमाडौं (खेलदैनिक) । काठमाडौंमा सम्पन्न १२औं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपका पदक विजेता नेपाली खेलाडीलाई सोमबार पुरस्कृत गरिएको छ ।
शारीरिक सुगठनका बिजयी खेलाडीलाई सम्मान गरिने
काठमाडौं (खेलदैनिक) । यहि श्रावण ४ गते काठमाडौं सम्पन्न साउथ एसियन बडी बिल्डिङ एण्ड फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा नेपाली पदक विजेता खेलाडीहरुलाई नेपाल शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष राजेश बाबु श्रेष्ठले ब्यक्तिगत रुपमा सम्मान गर्ने भएका छन् ।
नेपाली शारीरिक सुगठन टोली चीन जाने
काठमाडौं (खेलदैनिक) । नेप्लिज फेडरेसन अफ बडि बिल्डिङ तथा फिट्नेसको २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली ५३ औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा सहभागी हुन बुधबार चीनको हर्बिन जाने भएको छ ।
नेपाललाई थप दुई स्वर्ण पदक
काठमाडौं (खेलदैनिक) । १२ औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा नेपालले शनिबार दुई स्वर्ण जितेको छ ।
नेपालका समिरलाई स्वर्ण
काठमाडौं (खेलदैनिक) । नेपालका समिर श्रेष्ठले १२ औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपको पुरुष ६५ केजीमा शुक्रबार स्वर्ण जितेका छन् ।
मिस्टर फिटनेस तथा फिजिक्स शनिबार
काठमाडौं (खेलदैनिक) । फिटनेस फस्टको आयोजनामा पाँचौं मिस्टर फिटनेस फस्ट तथा स्पोर्टस् फिजिक्स च्याम्पियनसिप आउदो शनिबार हुने भएको छ ।
दक्षिण एशियाली शारिरीक सुगठन हुने
काठमाडौं (खेलदैनिक) । नेपाल शारिरीक सुगठन तथा फिटनेश संघको आयोजनामा नेपालमा बाह्रौं दक्षिण एशियाली शारिरीक सुगठन प्रतियोगिता २०७६ आषाढमा हुने भएको छ ।