बास्केटबल

बास्केटबल लिगको फाइनल बिर्तामोडमा हुने - Khel Dainik

बास्केटबल लिगको फाइनल बिर्तामोडमा हुने

भाद्र ६, २०७६

बिर्तामोड (खेलदैनिक) । नेपाल बास्केटबल लिग र विपन्न बालबालिका खेलकुद नेपाल (पिडिसिएन)को आयोजनामा थ्री अन थ्री बास्केटबल लिग र थ्री अन थ्री इष्ट लिग हुने भएको छ ।


युलेन्स, एन्जल्स हर्ट र निम्सलाई स्किब्स कपको उपाधि - Khel Dainik

युलेन्स, एन्जल्स हर्ट र निम्सलाई स्किब्स कपको उपाधि

भाद्र ४, २०७६

काठमाडौं (खेलदैनिक) । युलेन्स, एन्जल्स हर्ट र निम्सले पाँचौं स्किब्स अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् ।


आयोजक रेडिअन्ट ‘बी’ को दोहोरो जित - Khel Dainik

आयोजक रेडिअन्ट ‘बी’ को दोहोरो जित

भाद्र ४, २०७६

काठमाडौं (खेलदैनिक) । आयोजक रेडिअन्ट ‘बी’ ले सातौं उपत्यकाव्यापी रेडिअन्ट कप बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार दोहोरो जित हात पारेको छ ।


चौथो ग्रीनल्याण्ड बास्केटबलमा ५२ टिम भिड्ने - Khel Dainik

चौथो ग्रीनल्याण्ड बास्केटबलमा ५२ टिम भिड्ने

भाद्र ३, २०७६

काठमाडौं (खेलदैनिक) । चौथौं क्वीक्स चिजबल ग्रीनल्याण्ड अन्तर बिद्यालय बास्केबल प्रतियोगिता बुधवार देखि शुरु हुने आयोजक स्कुलका प्रिन्सिपल थकिनकुमार गुरुङले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् ।


रेडिअन्ट कप बुधबारदेखि - Khel Dainik

रेडिअन्ट कप बुधबारदेखि

भाद्र ३, २०७६

काठमाडौं (खेलदैनिक) । रेडिअन्ट स्कुलको आयोजनामा सातौं उपत्यकाव्यापी रेडिअन्ट कप बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।


भ्याली पब्लिक र बीएनए अन्तिम चारमा - Khel Dainik

भ्याली पब्लिक र बीएनए अन्तिम चारमा

भाद्र २, २०७६

काठमाडौं (खेलदैनिक) । भ्याली पब्लिक र बीएनए पाँचौं स्किब्स अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।


सीसीआरसी र साइपाल च्याम्पियन - Khel Dainik

सीसीआरसी र साइपाल च्याम्पियन

भाद्र २, २०७६

काठमाडौं (खेलदैनिक) । सीसीआरसी र साइपाल एकेडेमीले मोर्गन कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् ।


ग्रिनल्यान्ड, स्वप्न वाटिका र विल्सन च्याम्पियन - Khel Dainik

ग्रिनल्यान्ड, स्वप्न वाटिका र विल्सन च्याम्पियन

श्रावण ३२, २०७६

काठमाडौं (खेलदैनिक) । ग्रिनल्यान्ड, स्वप्न वाटिका र विल्सन एकेडेमी आठौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शनिबार च्याम्पियन बनेका छन् ।


मोर्गन र साइपाल फाइनलमा - Khel Dainik

मोर्गन र साइपाल फाइनलमा

श्रावण ३१, २०७६

काठमाडौं (खेलदैनिक) । आयोजक मोर्गन इन्टरनेसनल कलेज र साइपाल एकेडेमी प्रथम मोर्गन कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको गल्र्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।


एकतर्फी जितका साथ सेब क्वाटरफाइनलमा - Khel Dainik

एकतर्फी जितका साथ सेब क्वाटरफाइनलमा

श्रावण २४, २०७६

काठमाडौं (खेलदैनिक) । सेब आठौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।


Loading...