बास्केटबल

काठमाडौं भ्याली र रेडिअन्टलाई सफलता - Khel Dainik

काठमाडौं भ्याली र रेडिअन्टलाई सफलता

श्रावण १९, २०७६

काठमाडौं (खेलदैनिक) । काठमाडौं भ्याली र रेडिअन्टले आठौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार सफलता पाएको छ ।


आयाजक ग्रनफिल्डको दोहोरो जित - Khel Dainik

आयाजक ग्रनफिल्डको दोहोरो जित

श्रावण १८, २०७६

काठमाडौं (खेलदैनिक) । आयोजक ग्रिनफिल्डले आठौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शनिबार दोहोरो जित हात पारेको छ ।


ग्रिनल्याण्ड, लालिगुँरास र रिलायन्सलाई उपाधि - Khel Dainik

ग्रिनल्याण्ड, लालिगुँरास र रिलायन्सलाई उपाधि

श्रावण १७, २०७६

काठमाडौं (खेलदैनिक) । आठौं गोल्डेनपिक अन्तर बिद्यालय बास्केटबल प्रतियोगिताको उपाधि ग्रिनल्याण्ड, लालिगुराँस र रिलायन्सले जितेका छन् ।


आयोजक र भ्याली पब्लिक अन्तिम चारमा - Khel Dainik

आयोजक र भ्याली पब्लिक अन्तिम चारमा

श्रावण १४, २०७६

काठमाडौं (खेलदैनिक) । आयोजक गोल्डेनपिक ‘ए’ र भ्याली पब्लिक आठौं गोल्डेनपिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।


एचएचसीए र रिलायन्स क्वाटर फाईनलमा - Khel Dainik

एचएचसीए र रिलायन्स क्वाटर फाईनलमा

श्रावण १३, २०७६

काठमाडौं (खेलदैनिक) । आठौं गोल्डेनपीक अन्तर बिद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाईजतर्फ हिमालयन ह्याप्पी चिल्ड्रन एकेडेमी(एचएचसीए) र रिलायन्स पब्लिक सोमवार क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।


गोल्डेनपीक र ह्वीज किड्स सेमिफाईनलमा - Khel Dainik

गोल्डेनपीक र ह्वीज किड्स सेमिफाईनलमा

श्रावण ११, २०७६

काठमाडौं (खेलदैनिक) । आठौं गोल्डेनपीक अन्तर बिद्यालय बास्केटबल प्रतियोगितामा आयोजक गोल्डेनपीक र ह्वीज किड्स सिनियर गल्र्सतर्फ सेमिफाईनलमा प्रवेश गरेका छन् ।


गोल्डेन पीक बास्केटबलमा ३० टिम - Khel Dainik

गोल्डेन पीक बास्केटबलमा ३० टिम

श्रावण ९, २०७६

काठमाडौं (खेलदैनिक) । आठौं गोल्डेन पीक अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा ३० टिमले सहभागिता जनाउने भएका छन् ।


गोल्डेनगेट र साइपाललाई उपाधि - Khel Dainik

गोल्डेनगेट र साइपाललाई उपाधि

असार २२, २०७६

काठमाडौं (खेलदैनिक) । गोल्डेनगेट इन्टरनेसनल कलेज र साइपाल एकेडेमीले मोर्गन कप यु–१८ बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् ।


आयोजक मोर्गन अन्तिम चारमा - Khel Dainik

आयोजक मोर्गन अन्तिम चारमा

असार १९, २०७६

काठमाडौं (खेलदैनिक) । आयोजक मोर्गन इन्टरनेसनल कलेज मोर्गन कप यु–१८ बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ ।


साइपाल सेमिफाइनलमा - Khel Dainik

साइपाल सेमिफाइनलमा

असार १८, २०७६

काठमाडौं (खेलदैनिक) । साइपाल एकेडेमी मोर्गन कप यु–१८ बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।


Loading...