बास्केटबल

दोश्रो नारायणप्रसाद श्रेष्ठ स्मृति क्वेस्ट अन्तरकलेज बास्केटबल - Khel Dainik

दोश्रो नारायणप्रसाद श्रेष्ठ स्मृति क्वेस्ट अन्तरकलेज बास्केटबल

फाल्गुन १२, २०७३

काठमाडौं फागुन १२। जेभियर इन्टरनेसनल कलेजले दोश्रो नारायणप्रसाद श्रेष्ठ स्मृति क्वेस्ट अन्तरकलेज बास्केटबल प्रतियोगितामा बिहीबार दोहोरो उपाधि जितेको छ ।


छैटौं एस कप अन्तर ए लेभल बास्केटबल: मल्पी र जेम्स च्याम्पियन - Khel Dainik

छैटौं एस कप अन्तर ए लेभल बास्केटबल: मल्पी र जेम्स च्याम्पियन

फाल्गुन १०, २०७३

९ फागुन / मल्पी र जेम्सले छैटौं एस कप अन्तर ए लेभल बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । डिफेन्डिङ च्याम्पियन मल्पीले ब्वाइजतर्फ उपाधि रक्षा ग¥यो भने जेम्स गल्र्समा पहिलो भयो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको ब्वाइज फाइनलमा मल्पीले साइपाललाई ८८–४७ ले पराजित ग¥यो । मल्पीका वाङगेल गुरुङले ३३ अंक जोडे । गल्र्सको फाइनलमा […]


दोश्रो काष्ठमण्डप थ्री बाइ थ्री अन्तर ए लेभल बास्केटबल: साइपालद्वारा उपाधि रक्षा - Khel Dainik

दोश्रो काष्ठमण्डप थ्री बाइ थ्री अन्तर ए लेभल बास्केटबल: साइपालद्वारा उपाधि रक्षा

फाल्गुन ९, २०७३

काठमाडौं फागुन ९ / साइपाल एकेडेमीले दोश्रो काष्ठमण्डप थ्री बाइ थ्री अन्तर ए लेभल बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेको छ । मण्डिखाटारस्थित आयोजक काष्ठमण्डपको कोर्टमा भएको फाइनलमा डिफेन्डिङ च्याम्पियन साइपालले काष्ठमण्डपको ‘ए’ टिमलाई १३–१२ को साँघुरो अन्तरले पराजित गर्दै उपाधि रक्षा ग¥यो । साइपालको जितमा मिलन बुढाले ८ र निश्चल गुरुङले ५ अंक योगदान गरे […]


दोश्रो नारायणप्रसाद श्रेष्ठ स्मृति क्वेस्ट अन्तरकलेज बास्केटबल : क्वेस्ट क्वाटरफाइनलमा - Khel Dainik

दोश्रो नारायणप्रसाद श्रेष्ठ स्मृति क्वेस्ट अन्तरकलेज बास्केटबल : क्वेस्ट क्वाटरफाइनलमा

फाल्गुन ९, २०७३

फागुन ८ / आयोजक क्वेस्ट इन्टरनेसनल कलेज दोश्रो नारायणप्रसाद श्रेष्ठ स्मृति क्वेस्ट अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । क्वेस्टले सीबीएमलाई ५५–४६ ले पराजित ग¥यो । क्वेस्टका प्रजुन पोखरेलले २१ अंक जोडे । ब्वाइजमै सेन्ट जेभियर र एसियन पनि क्वाटरफाइनलमा पुग्न सफल भए । सेन्ट जेभियरले एपेक्सलाई ३९–३७ ले हरायो । विजेताका […]


प्रथम सौर्य कप अन्तरविद्यालय बास्केटबल: ज्ञान निकेतन र स्वप्न वाटिकालाई उपाधि - Khel Dainik

प्रथम सौर्य कप अन्तरविद्यालय बास्केटबल: ज्ञान निकेतन र स्वप्न वाटिकालाई उपाधि

फाल्गुन ९, २०७३

फागुन ८ / ज्ञान निकेतन र स्वप्न वाटिकाले प्रथम सौर्य कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । ज्ञान निकेतन ब्वाइज र स्वप्न वाटिका गल्र्सतर्फ च्याम्पियन बने । सिनामंगलस्थित आयोजक सौर्य इन्टरनेसनल सेकेन्डरी स्कुलको कोर्टमा भएको ब्वाइज फाइनलमा ज्ञान निकेतनले नेरिकलाई ५९–५३ ले पराजित ग¥यो । ज्ञान निकेतनको जितमा सम्राट भूमिले ३२ अंक योगदान गरे । गोल्डेनपिकले […]


काष्ठमण्डपमा बास्केटबल - Khel Dainik

काष्ठमण्डपमा बास्केटबल

फाल्गुन ५, २०७३

काष्ठमण्डप विद्यालयको आयोजनामा दोश्रो काष्ठमण्डप थ्री बाइ थ्री अन्तर ए लेभल बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा ८ छात्र टिमको सहभागिता रहने ए लेभल को–ओर्डिनेटर यादव थपलियाले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । आयोजकको दुईसहित एस, साइपाल, बुढानीलकण्ठ, नामी, जेभियर इन्टरनेसनल कलेज र रातो बंगलालाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट […]


क्वेस्टमा अन्तरकलेज बास्केटबल शुक्रबारदेखि - Khel Dainik

क्वेस्टमा अन्तरकलेज बास्केटबल शुक्रबारदेखि

फाल्गुन ५, २०७३

क्वेस्ट इन्टरनेसनल कलेजको आयोजनामा दोश्रो नारायणप्रसाद श्रेष्ठ स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । ब्वाइजमा १५ तथा गल्र्समा ४ टिमले प्रतिस्पर्धा गर्ने क्वेस्टका प्रिन्सिपल काशीनाथ खनालले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । ब्वाइज टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ । गल्र्सको खेल राउन्ड रोविन लिगका आधारमा हुनेछ […]


सौर्य र स्वप्न वाटिकाको विजयी सुरुआत - Khel Dainik

सौर्य र स्वप्न वाटिकाको विजयी सुरुआत

फाल्गुन ४, २०७३

आयोजक सौर्य इन्टरनेसनल सेकेन्डरी स्कुल र स्वप्न वाटिकाले प्रथम सौर्य कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ बुधबार विजयी सुरुआत गरेका छन् । सिनामंगलस्थित घरेलु कोर्टमा सौर्यले रिलायन्स इन्टरनेसनल एकेडेमीलाई ८–२ ले पराजित ग¥यो । सौर्यको जितमा दीपिका धितालले ८ अंक योगदान गरिन् । स्वप्न वाटिकाले इनोभेटिभलाई १८–१४ ले हरायो । स्वप्न वाटिकाकी विमला वाइबाले ६ अंक […]


पाचौँ नेरिक कप अन्तर बिद्यालय बास्केटबल सम्पन्न; सेब र एचएचसीएलाई उपाधि - Khel Dainik

पाचौँ नेरिक कप अन्तर बिद्यालय बास्केटबल सम्पन्न; सेब र एचएचसीएलाई उपाधि

फाल्गुन ४, २०७३

पाँचौ नेरिक कप अन्तर बिद्यालय बास्केटबल प्रतियोगिताको उपाधि सामाखुसी बोडिङ स्कुल (सेब) र एचएचसीएले बुधवार जितेका छन् । आयोजक नेरिकको कोर्टमा भएको जुनियर ब्वाईजको खेलमा सेबले ग्रिनल्याण्डलाई २१–१६ को स्कोरले हरायो । प्रतियोगिताका उत्कृष्ट खेलाडि चुनिएका सेबका रबि शर्माले फाईनल खेलमा महत्वपूर्ण १२ स्कोरको योगदान दिएका थिए । त्यस्तै सिनियर ब्वाईजको फाईनल खेलमा बिशाल राईको […]


सौर्य बास्केटबल भोलिदेखि - Khel Dainik

सौर्य बास्केटबल भोलिदेखि

फाल्गुन ३, २०७३

सौर्य इन्टरनेसनल सेकेन्डरी स्कुलको आयोजनामा प्रथम सौर्य कप अन्तरविद्यालय बास्केटबल बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा ब्वाइजतर्फ १२ र गल्र्समा ४ गरी १६ टिमको सहभागिता रहने सौर्यका प्रिन्सिपल भीमहाङ लिम्बूले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । ब्वाइज टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । गल्र्सको खेल राउन्ड रोविन […]


Loading...