बास्केटबल

१३औं सागः महिला बास्केटबलमा नेपाललाई रजत - Khel Dainik

१३औं सागः महिला बास्केटबलमा नेपाललाई रजत

मंसिर २४, २०७६

काठमाडौं (खेलदैनिक) । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बास्केटबलको महिलामा नेपालले रजत जितेको छ ।


आयोजक ओडिसी क्वाटरफाइनलमा - Khel Dainik

आयोजक ओडिसी क्वाटरफाइनलमा

मंसिर ११, २०७६

काठमाडौं (खेलदैनिक) । आयोजक ओडिसी १२ औं ओडिसी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।


आयोजक हिमालयलाई उपाधि - Khel Dainik

आयोजक हिमालयलाई उपाधि

मंसिर १०, २०७६

काठमाडौं (खेलदैनिक) । आयोजक हिमालय दोश्रो हिमालय कप बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ मंगलबार च्याम्पियन बनेको छ ।


बूढानीलकण्ठलाई उपाधि - Khel Dainik

बूढानीलकण्ठलाई उपाधि

आश्विन १२, २०७६

काठमाडौं (खेलदैनिक) । बूढानीलकण्ठले पाँचौं बीएमके खुला पुरुष बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ ।


मोर्गन र साइपाललाई उपाधि - Khel Dainik

मोर्गन र साइपाललाई उपाधि

आश्विन ११, २०७६

काठमाडौं (खेलदैनिक) । मोर्गन र साइपाल एकेडेमी चौथो एनजेवाईसीएन अन्तरकलेज थ्री वाई थ्री बास्केटबल प्रतियोगितामा शनिबार च्याम्पियन बनेका छन् ।


कीर्तिपुर उपाधि नजिक - Khel Dainik

कीर्तिपुर उपाधि नजिक

आश्विन ११, २०७६

काठमाडौं (खेलदैनिक) । कीर्तिपुर पाँचौं बीएमके खुला पुरुष बास्केटबल प्रतियोगितामा शनिबार फाइनलमा प्रवेश गरेको छ ।


बूढानीलकण्ठ सेमिफाइनलमा - Khel Dainik

बूढानीलकण्ठ सेमिफाइनलमा

आश्विन ९, २०७६

काठमाडौं (खेलदैनिक) । बूढानीलकण्ठ पाँचौं बीएमके खुला पुरुष बास्केटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ ।


गोर्खा ब्वाइजलाई सफलता - Khel Dainik

गोर्खा ब्वाइजलाई सफलता

आश्विन ६, २०७६

काठमाडौं (खेलदैनिक) । गोर्खा ब्वाइजले पाँचौं बीएमके खुला पुरुष बास्केटबल प्रतियोगितामा सोमबार जित हात पारेको छ ।


सीसीआरसी सेमिफाइनलमा - Khel Dainik

सीसीआरसी सेमिफाइनलमा

भाद्र १७, २०७६

काठमाडौं (खेलदैनिक) । सीसीआरसी नवौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ ।


एसियन र चैतण्यको जित - Khel Dainik

एसियन र चैतण्यको जित

भाद्र १७, २०७६

काठमाडौं (खेलदैनिक) । एसियन र चैतण्यले १० औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार जित हात पारेका छन् ।


Loading...