बास्केटबल

प्राइम र पुष्प सदन च्याम्पियन - Khel Dainik

प्राइम र पुष्प सदन च्याम्पियन

मंसिर ११, २०७४

काठमाडौं (खेलदैनिक) । प्राइम कलेज र पुष्प सदन १६ औं ज्ञान निकेतन कप बास्केटबल च्याम्पियनसिपमा च्याम्पियन बनेका छन् ।


आयोजक रोज बड क्वाटरफाइनलमा - Khel Dainik

आयोजक रोज बड क्वाटरफाइनलमा

मंसिर १०, २०७४

काठमाडौं (खेलदैनिक) । आयोजक रोज बड दोश्रो रोज बड उपत्यकाव्यापी अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।


गोल्डेनगेट र प्राइम उपाधिनजिक - Khel Dainik

गोल्डेनगेट र प्राइम उपाधिनजिक

मंसिर १०, २०७४

काठमाडौं (खेलदैनिक) । गोल्डेनगेट इन्टरनेसनल कलेज र डिफेन्डिङ च्याम्पियन प्राइम कलेज १६ औं ज्ञान निकेतन कप बास्केटबल च्याम्पियनसिपको प्लस टु ब्वाइजतर्फ आइतबार फाइनलमा प्रवेश गरेका छन् ।


रोज बड बास्केटबलमा एसलाई सफलता - Khel Dainik

रोज बड बास्केटबलमा एसलाई सफलता

मंसिर ९, २०७४

काठमाडौं (खेलदैनिक) । एसले दोश्रो रोज बड उपत्यकाव्यापी अन्तरकलेज बास्केटबल प्रतियोगिताको गल्समा शनिबार जित हात पारेको छ ।


ज्ञान निकेतनको दुवै टोली सेमिफाइनलमा - Khel Dainik

ज्ञान निकेतनको दुवै टोली सेमिफाइनलमा

मंसिर ९, २०७४

काठमाडौं (खेलदैनिक) । ज्ञान निकेतनको ‘ए’ र ‘बी’ दुवै टोली दोश्रो माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।


टप्सलाई बास्केटबलको दोहोरो उपाधी  - Khel Dainik

टप्सलाई बास्केटबलको दोहोरो उपाधी 

मंसिर ९, २०७४

पोखरा (खेलदैनिक) । टप्स स्कूलले उत्कृष्ट पद्रर्शन गर्दै कर्णेल जे.पी. क्रस अन्तर विद्यालय छात्रछात्रा बास्केटबलको दुवै उपाधी जित्न सफल भएको छ ।


छात्र–छात्रा बास्केटबलको फाइनल शुक्रबार - Khel Dainik

छात्र–छात्रा बास्केटबलको फाइनल शुक्रबार

मंसिर ७, २०७४

पोखरा (खेलदैनिक) । पोखरामा जारी १५ औं संस्करणको विद्यालयस्तरिय कर्णेल जे.पी. क्रस छात्रछात्रा बास्केटबल प्रतियोगिताको फाइनल शुक्रबार हुने भएको छ ।


पोखरामा छात्र–छात्रा बास्केटबल जारी - Khel Dainik

पोखरामा छात्र–छात्रा बास्केटबल जारी

मंसिर ५, २०७४

पोखरा (खेलदैनिक) । पोखरामा अन्तर विद्यालयस्तरिय कर्णेल जे.पी. क्रस छात्रछात्रा बास्केटबल प्रतियोगिता अन्तरगत मंगलबार छात्रतर्फ ११ र छात्रातर्फ १० खेल सम्पन्न भएको छ ।


१५ औं कर्णेल जे.पी. क्रस छात्र–छात्रा बास्केटबल शुरु - Khel Dainik

१५ औं कर्णेल जे.पी. क्रस छात्र–छात्रा बास्केटबल शुरु

मंसिर ४, २०७४

पोखरा (खेलदैनिक) । पोखरामा १५ औं संस्करणको अन्तर विद्यालय कर्णेल जे.पी. क्रस छात्रछात्रा बास्केटबल प्रतियोगिता शुरु भएको छ ।


ग्रामर र बाबालाई कान्जिरोवा कपको उपाधि - Khel Dainik

ग्रामर र बाबालाई कान्जिरोवा कपको उपाधि

मंसिर ३, २०७४

काठमाडौं (खेलदैनिक) । ग्रामर र बाबाले प्रथम कान्जिरोवा कप थ्री अन थ्री अन्तरविद्यलय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् ।


Loading...