बास्केटबल

आयोजक हेराल्ड फाइनलमा - Khel Dainik

आयोजक हेराल्ड फाइनलमा

जेष्ठ १८, २०७५

काठमाडौं (खेलदैनिक) । आयोजक हेराल्ड प्रथम हेराल्ड थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजमा शुक्रबार फाइनलमा प्रवेश गरेको छ ।


नेरिक र युरोलाई उपाधि - Khel Dainik

नेरिक र युरोलाई उपाधि

जेष्ठ १४, २०७५

काठमाडौं (खेलदैनिक) । नेरिक र युरोले प्रथम इन्साइट भिजन थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जित्न सफल भएका छन् ।


हेराल्ड बास्केटबलमा सय टिम - Khel Dainik

हेराल्ड बास्केटबलमा सय टिम

जेष्ठ १३, २०७५

काठमाडौं (खेलदैनिक) । हेराल्ड इन्टरनेसनल कलेजको आयोजनामा प्रथम हेराल्ड थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता जेठ १७ गतेदेखि हुने भएको छ ।


बीएनए र एलएनए क्वाटरफाइनलमा प्रवेश - Khel Dainik

बीएनए र एलएनए क्वाटरफाइनलमा प्रवेश

जेष्ठ १, २०७५

काठमाडौं (खेलदैनिक) । आयोजक बसुन्धारा नेसनल एकेडेमी (बीएनए) र लालीगुराँस नेसनल एकेडेमी (एलएनए) तेश्रो बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।


भ्याली पब्लिक, टीआई र महामञ्जुश्रीलाई एनईए कप - Khel Dainik

भ्याली पब्लिक, टीआई र महामञ्जुश्रीलाई एनईए कप

बैशाख २८, २०७५

काठमाडौं (खेलदैनिक) । भ्याली पब्लिक, टीआईए र महामञ्जुश्रीले छैटौं एनईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् ।


भ्याली पब्लिक र ग्रिनल्यान्ड फाइनलमा - Khel Dainik

भ्याली पब्लिक र ग्रिनल्यान्ड फाइनलमा

बैशाख २७, २०७५

काठमाडौं (खेलदैनिक) । भ्याली पब्लिक र ग्रिनल्यान्ड छैटौं एनईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।


भ्याली पब्लिक र गोल्डेनपिक सेमिफाइनलमा - Khel Dainik

भ्याली पब्लिक र गोल्डेनपिक सेमिफाइनलमा

बैशाख २६, २०७५

काठमाडौं (खेलदैनिक) । भ्याली पब्लिक र गोल्डेन पिक छैटौं एनइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।


बुढानीलकण्ठ र नेसनल क्वाटरफाइनलमा प्रवेश - Khel Dainik

बुढानीलकण्ठ र नेसनल क्वाटरफाइनलमा प्रवेश

बैशाख २५, २०७५

काठमाडौं (खेलदैनिक) । बुढानीलकण्ठ आश्रम र नेसनल युनाइटेड छैटौं एनइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।


भद्रकाली र टीआईएलाई सफलता - Khel Dainik

भद्रकाली र टीआईएलाई सफलता

बैशाख २३, २०७५

काठमाडौं (खेलदैनिक) । भद्रकाली र टीआईएले छैटौं एनइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा आइतबार जित हात पारेका छन् ।


भ्याली पब्लिक र ग्रिनल्यान्डको जित - Khel Dainik

भ्याली पब्लिक र ग्रिनल्यान्डको जित

बैशाख २२, २०७५

काठमाडौं (खेलदैनिक) । भ्याली पब्लिक र ग्रिनल्यान्डले छैटौं एनइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शनिबार जित हात परोका छन् ।


Page 2 of 1712345...10...Last »
Loading...