बास्केटबल

ज्ञान निकेतनको दुवै टोली सेमिफाइनलमा - Khel Dainik

ज्ञान निकेतनको दुवै टोली सेमिफाइनलमा

मंसिर ९, २०७४

काठमाडौं (खेलदैनिक) । ज्ञान निकेतनको ‘ए’ र ‘बी’ दुवै टोली दोश्रो माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।


टप्सलाई बास्केटबलको दोहोरो उपाधी  - Khel Dainik

टप्सलाई बास्केटबलको दोहोरो उपाधी 

मंसिर ९, २०७४

पोखरा (खेलदैनिक) । टप्स स्कूलले उत्कृष्ट पद्रर्शन गर्दै कर्णेल जे.पी. क्रस अन्तर विद्यालय छात्रछात्रा बास्केटबलको दुवै उपाधी जित्न सफल भएको छ ।


छात्र–छात्रा बास्केटबलको फाइनल शुक्रबार - Khel Dainik

छात्र–छात्रा बास्केटबलको फाइनल शुक्रबार

मंसिर ७, २०७४

पोखरा (खेलदैनिक) । पोखरामा जारी १५ औं संस्करणको विद्यालयस्तरिय कर्णेल जे.पी. क्रस छात्रछात्रा बास्केटबल प्रतियोगिताको फाइनल शुक्रबार हुने भएको छ ।


पोखरामा छात्र–छात्रा बास्केटबल जारी - Khel Dainik

पोखरामा छात्र–छात्रा बास्केटबल जारी

मंसिर ५, २०७४

पोखरा (खेलदैनिक) । पोखरामा अन्तर विद्यालयस्तरिय कर्णेल जे.पी. क्रस छात्रछात्रा बास्केटबल प्रतियोगिता अन्तरगत मंगलबार छात्रतर्फ ११ र छात्रातर्फ १० खेल सम्पन्न भएको छ ।


१५ औं कर्णेल जे.पी. क्रस छात्र–छात्रा बास्केटबल शुरु - Khel Dainik

१५ औं कर्णेल जे.पी. क्रस छात्र–छात्रा बास्केटबल शुरु

मंसिर ४, २०७४

पोखरा (खेलदैनिक) । पोखरामा १५ औं संस्करणको अन्तर विद्यालय कर्णेल जे.पी. क्रस छात्रछात्रा बास्केटबल प्रतियोगिता शुरु भएको छ ।


ग्रामर र बाबालाई कान्जिरोवा कपको उपाधि - Khel Dainik

ग्रामर र बाबालाई कान्जिरोवा कपको उपाधि

मंसिर ३, २०७४

काठमाडौं (खेलदैनिक) । ग्रामर र बाबाले प्रथम कान्जिरोवा कप थ्री अन थ्री अन्तरविद्यलय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् ।


ज्ञाननिकेतन र माफ बास्केटबल शनिबारदेखि - Khel Dainik

ज्ञाननिकेतन र माफ बास्केटबल शनिबारदेखि

मंसिर १, २०७४

काठमाडौं (खेलदैनिक( । ज्ञान निकेतन स्कुलको आयोजनामा १६ औं ज्ञान निकेतन कप बास्केटबल च्याम्पियनसिप शनिबारदेखि सुरु हुँदैछ ।


ज्ञान कार्निभलमा इनोभेटिभ, रिलायन्स र मल्पी च्याम्पियन - Khel Dainik

ज्ञान कार्निभलमा इनोभेटिभ, रिलायन्स र मल्पी च्याम्पियन

मंसिर १, २०७४

काठमाडौं (खेलदैनिक) । इनोभेटिभ र रिलायन्स रेसिडेन्सियलले २४ औं ज्ञान कार्निभलअन्तर्गत बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् ।


हिम्स र ज्ञान निकेतन सेमिफाइनलमा - Khel Dainik

हिम्स र ज्ञान निकेतन सेमिफाइनलमा

कार्तिक २८, २०७४

काठमाडौं (खेलदैनिक) । हिम्स र ज्ञान निकेतन २४ औं ज्ञान कार्निभलअन्तर्गत ब्वाइज बास्केटबलमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।


मल्पी र इनोभेटिभ सेमिफाइनलमा - Khel Dainik

मल्पी र इनोभेटिभ सेमिफाइनलमा

कार्तिक २७, २०७४

काठमाडौं (खेलदैनिक) । मल्पी र इनोभेटिभ २४ औं ज्ञान कार्निभलअन्तर्गत गल्र्स बास्केटबलमा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।


Loading...