बास्केटबल

बुढानीलकण्ठ अन्तिम चारमा प्रवेश - Khel Dainik

बुढानीलकण्ठ अन्तिम चारमा प्रवेश

बैशाख ५, २०७५

काठमाडौं (खेलदैनिक) । बुढानीलकण्ठ प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ बुधबार सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ ।


आर्मी ‘ए’ सेमिफाइनलमा - Khel Dainik

आर्मी ‘ए’ सेमिफाइनलमा

बैशाख ४, २०७५

काठमाडौं (खेलदैनिक) । नेपाल आर्मी ‘ए’ प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ ।


आर्मी र जेभियरको दोश्रो जित - Khel Dainik

आर्मी र जेभियरको दोश्रो जित

बैशाख ३, २०७५

काठमाडौं (खेलदैनिक) । नेपाल आर्मी ‘ए’ र जेभियरले प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ सोमबार लगातार दोश्रो जित हात पारेका छन् ।


नेपाल आर्मीको विजयी सुरुआत - Khel Dainik

नेपाल आर्मीको विजयी सुरुआत

बैशाख २, २०७५

काठमाडौं (खेलदैनिक) । नेपाल आर्मी ‘ए’ ले प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ आइतबार विजयी सुरुआत गरेको छ ।


मल्पीलाई अन्तर ए लेभल बास्केबलको उपाधि - Khel Dainik

मल्पीलाई अन्तर ए लेभल बास्केबलको उपाधि

चैत्र ४, २०७४

काठमाडौं (खेलदैनिक) । मल्पीले प्रथम जेभियर इन्टरनेसनल अन्तर ए लेभल ३ बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जित्न सफल भएको छ ।


मल्पीलाई काष्ठमण्डप कपको उपाधि - Khel Dainik

मल्पीलाई काष्ठमण्डप कपको उपाधि

फाल्गुन १४, २०७४

काठमाडौं (खेलदैनिक) । मल्पी इन्स्टिच्युट ‘ए’ ले तेश्रो काष्ठमण्डप कप अन्तर ए लेभल थ्री बाइ थ्री छात्र बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।


होप भ्याली, स्किब्स र नेरिकलाई उपाधि - Khel Dainik

होप भ्याली, स्किब्स र नेरिकलाई उपाधि

फाल्गुन १३, २०७४

काठमाडौं (खेलदैनिक) । आयोजक होप भ्याली स्कुल (एचभीएस), स्किब्स र नेरिक एकेडेमीले तेश्रो एचभीएस अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् ।


नालान्डा, स्किब्स र ग्रान्डलाई उपाधि - Khel Dainik

नालान्डा, स्किब्स र ग्रान्डलाई उपाधि

फाल्गुन ९, २०७४

काठमाडौं (खेलदैनिक) । आयोजक नालान्डा, स्किब्स र ग्रान्ड एकेडेमीले प्रथम नालान्डा कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् ।


ग्रामर र न्यु भिजनलाई फिजम कपको उपाधि - Khel Dainik

ग्रामर र न्यु भिजनलाई फिजम कपको उपाधि

फाल्गुन ७, २०७४

काठमाडौं (खेलदैनिक) । ग्रामर पब्लिक स्कुल र न्यु भिजन एकेडेमीले दोश्रो फिजम कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् ।


स्काइलार्क र निम्सलाई उपाधि - Khel Dainik

स्काइलार्क र निम्सलाई उपाधि

माघ २९, २०७४

काठमाडौं (खेलदैनिक) । स्काइलार्क र आयोजक निम्सले सातौं जितेन ठकुरी स्मृति अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् ।


Page 1 of 1512345...10...Last »
Loading...