ब्याडमिण्टन

रशिला बिश्व वरियताको ७ औं स्थानमा - Khel Dainik

रशिला बिश्व वरियताको ७ औं स्थानमा

माघ ११, २०७८

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय च्याम्पियन रशिला महर्जन विश्व ब्याडमिन्टन महासंघले हालै प्रकाशित गरेको विश्व बरियतामा जुनियर महिला युगल तर्फ सातौं स्थानमा पुग्न सफल भएकी छिन् ।


विश्व नम्बर एक प्रिन्सलाई सम्मान - Khel Dainik

विश्व नम्बर एक प्रिन्सलाई सम्मान

माघ ५, २०७८

काठमाडौं (खेलदैनिक) । जुनियर विश्व नम्बर एक ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई पिनाकल कलेजले नगदसहित सम्मान गरेको छ ।


काठमाण्डु टिम च्याम्पियनको उपाधी टेलिकमलाई - Khel Dainik

काठमाण्डु टिम च्याम्पियनको उपाधी टेलिकमलाई

पुष १३, २०७८

काठमाडौं (खेलदैनिक) । कुमारी बैंक काठमाण्डु टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) को उपाधी नेपाल टेलिकमले जितेको छ ।


सिल्क र टेलीकम उपाधि नजिक (तस्विरहरुसहित) - Khel Dainik

सिल्क र टेलीकम उपाधि नजिक (तस्विरहरुसहित)

पुष ९, २०७८

काठमाडौं (खेलदैनिक) । सिल्क ग्रुप र नेपाल टेलीकम राजधानीमा जारी कुमारी बैंक काठमाण्डु टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन आमन्त्रीतको उपाधी नजिक पुगेको छ ।


टेलीकम र सिल्क सेमिफाईनलमा (तस्विरहरुसहित) - Khel Dainik

टेलीकम र सिल्क सेमिफाईनलमा (तस्विरहरुसहित)

पुष ७, २०७८

काठमाडौं (खेलदैनिक) । नेपाल टेलीकम राजधानीमा जारी कुमारी बैंक काठमाण्डु टिम च्याम्पियनसिपको सेमिफाईनलमा प्रवेश गरेको छ ।


कुमारी बैंक र बिद्युत प्राधिकरणको बिजयी सुरुवात (तस्विरहरुसहित) - Khel Dainik

कुमारी बैंक र बिद्युत प्राधिकरणको बिजयी सुरुवात (तस्विरहरुसहित)

पुष ७, २०७८

काठमाडौं (खेलदैनिक) । कुमारी बैंक काठमाण्डौमा जारी कुमारी बैक काठमाण्डौ टिम च्याम्पियन कर्पोरेट ब्याडमिन्टन काठमाण्डौ ब्याडमिन्टन आमन्त्रीत २०२१ मा समूह ए तर्फ बिजयी सुरुवात गर्न सफल भएको छ ।


बिधान र बिशालको जोडीलाई उपाधी - Khel Dainik

बिधान र बिशालको जोडीलाई उपाधी

पुष ६, २०७८

काठमाडौं (खेलदैनिक) । कास्कीका बिधान अधिकारी र बिशाल खड्को जोडीले हरिसिद्धि खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७८ को उपाधी उचालेका छन् ।


सुरोज र पविनको जोडी सेमिफाईनलमा - Khel Dainik

सुरोज र पविनको जोडी सेमिफाईनलमा

पुष ५, २०७८

काठमाडौं (खेलदैनिक) । प्रयागपोखरी ब्याडमिन्टन क्लबका पविन लिनथेप र सुरोज महर्जनको जोडी हरिसिद्धि खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७८ को सेमिफाईनलमा प्रवेश गरेका छन् ।


पविन र सुरोजको जोडी प्रिक्वाटरमा (फोटोफिचर) - Khel Dainik

पविन र सुरोजको जोडी प्रिक्वाटरमा (फोटोफिचर)

पुष ४, २०७८

काठमाडौं (खेलदैनिक) । प्रयाग पोखरी ब्याडमिन्टन सर्कलका पविन लिनथेप र सुरोज महर्जनको जोडी तथा कास्कीका विधान अकिारी र बिशाल खड्काको जोडी हरिसिद्धि खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७८ को पुरुष युगल तर्फ प्रिक्वाटरफाईनलमा प्रवेश गरेका छन् ।


हरिसिद्धि ब्याडमिन्टन सुरु, रदिप र बिकासको जोडीको बिजयी सुरुवात - Khel Dainik

हरिसिद्धि ब्याडमिन्टन सुरु, रदिप र बिकासको जोडीको बिजयी सुरुवात

पुष ३, २०७८

काठमाडौं (खेलदैनिक) । हरिसिद्धि ब्याडमिनटन क्लबको आयोजनामा हरिसिद्धि खुल्ला ब्याडमिन्टनन प्रतियोगिता २०७८ सुरु भएको छ ।


Loading...