ब्याडमिण्टन
एनबिए कप स्थगित
काठमाडौं (खेलदैनिक) । नेपाल ब्याडमिन्टन संघको आयोजनामा हुने भनिएको योनेक्स सनराईज एनबिए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप अनिश्चित कालका लागि स्थगित भएको संघले जनाएको छ ।
रमेश र अशोकको विजयी सुरुवात
झुम्का (खेलदैनिक) । ईटहरीका रमेश लामिछाने र अशोक राईको जोडीले प्रदेश नं. १ स्तररिय मेयर कप ब्याडमिन्टन प्रतियोगितामा पुरुष युगल खुल्ला तर्फ विजयी सुरुवात गरेका छन् ।
तेश्रो मेयर कप ब्याडमिन्टन चैत्र तेश्रो साता
झुम्का (खेलदैनिक) । कोभिड १९को बन्दाबन्दि पश्चात नेपालमा हाल ब्याडमिन्टन प्रतियोगितामा निकैनै बृद्धि हुन पुगेको छ
पारा ब्याडमिन्टनमा नेपालको सहभागिता तय
काठमाडौं (खेलदैनिक) । दुवई पारा ब्याडमिन्टन संघको आयोजनमा मिति २०७७÷१२÷१४ गते देखि २३ गते सम्म दुवईको सहवाव अल अलि दुवई क्लबमा हुने तेश्रो फज्जा दुवई पारा ब्याडमिन्टन ईन्टरनेशनल २०२१ मा नेपालले प्रतिस्पर्धा गर्ने भएको छ ।
एनबिए कप च्याम्पियनसिपको मिति सर्यो
काठमाडौं (खेलदैनिक) । नेपाल ब्याडमिन्टन संघको आयोजनमा हुने योनेक्स सनराईज एनबिए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको मिति परिवर्तन भएको छ ।
प्रिन्स र अनुमायाले जिते साईनो मेयर कप उपाधी
काठमाडौं (खेलदैनिक) । प्रथम खुल्ला साईनो मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ को उपाधी सिल्क ग्रुपका प्रिन्स दाहाल र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी अनुमाया राईले जितेका छन् ।
दीपेश र प्रिन्स उपाधीका लागि भिड्ने
काठमाडौं (खेलदैनिक) । एपिएफका दिपेश सिंह धामी र सिल्क ग्रुपका प्रिन्स दाहाल प्रथम खुल्ला साईनो मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ को उपाधी निकट पुगेका छन् ।
एनबिए कप च्याम्पियनसिप चैत्र दोश्रो साता
काठमाडौं (खेलदैनिक) । नेपाल ब्याडमिन्टन संघको आयोजनामा योनेक्स सनराईज एनबिए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०७७ चैत्र १५ देखि १८ गते सम्म आयोजना हुने भएको छ ।
लामो समय पछि कोर्टमा फर्किए बिवेक
भोजपुर (खेलदैनिक) । लामो समय कोर्टबाट बाहिर रहेका पूर्व राष्ट्रिय च्याम्पियन भोजपुरका बिवेक श्रेष्ठ पुनः कोर्टमा फर्कदै प्रदेश १ स्तरिय मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ मा बिहिबार जित निकाल्दै क्वाटरफाईनल प्रवेश गरेका छन् ।
प्रदेश १ मेयर कप ब्याडमिन्टन सुरु, “खेलाडी राष्ट्रका गहना”
भोजपुर (खेलदैनिक) । भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजपुर नगरपालिकाको प्रायोजनमा प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ सुरु भएको छ ।