एथ्लेटिकस्

युथ एथलिट्स कोचिङ क्याम्प सम्पन्न - Khel Dainik

युथ एथलिट्स कोचिङ क्याम्प सम्पन्न

कार्तिक १९, २०७५

काठमाडौं (खेलदैनिक) । जुनियर खेलाडीमा रहेको प्रतिभालाई अझ स्तरवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) द्वारा सञ्चालित युथ एथलिट्स कोचिङ क्याम्प सोमबार सम्पन्न भएको छ ।


चर्चित धावक मानन्धरलाई ‘करियर खेलाडी सम्मान २०७५’ दिइने - Khel Dainik

चर्चित धावक मानन्धरलाई ‘करियर खेलाडी सम्मान २०७५’ दिइने

कार्तिक १२, २०७५

काठमाडौं (खेलदैनिक) । पेप्सीकोला टाउनप्लानिंगस्थित करियर विल्डिङ इन्टरनेशनल एकेडेमीले कीर्तिमानी धावक वैकुण्ठ मानन्धरलाई ‘करियर खेलाडी सम्मान २०७५’ प्रदान गर्ने घोषणा गरेको छ ।


अस्पताल निर्माण गर्न कार्कीको दौड - Khel Dainik

अस्पताल निर्माण गर्न कार्कीको दौड

कार्तिक १२, २०७५

काठमाडौं (खेलदैनिक) । दुर्गम स्थानमा अस्पताल भवन निर्माणमा सहयोग जुटाउने उद्देश्यले धावक रामसुन्दर कार्कीले खुर्कोटदेखि सिन्धुलीगढीसम्म दौड्ने भएका छन् ।


किरणलाई तेस्रो हेलम्बु म्याराथनको उपाधि - Khel Dainik

किरणलाई तेस्रो हेलम्बु म्याराथनको उपाधि

कार्तिक ८, २०७५

सिन्धुपाल्चोक (खेलदैनिक) । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा खेलकुद पर्यटन बिकास गर्ने उद्देश्यले आयोजना गरिएको तेश्रो हेलम्बु म्याराथनको उपाधी किरण थुलुङले जितेका छन् ।


उज्ज्वल तारा ‘दशैं रन फर गुड हेल्थ’ सम्पन्न - Khel Dainik

उज्ज्वल तारा ‘दशैं रन फर गुड हेल्थ’ सम्पन्न

आश्विन २७, २०७५

काठमाडौं (खेलदैनिक) । उज्ज्वल तारा स्कुल काँडाघारीले दशैंको अवसरमा शनिवार दोस्रोपटक ‘दशैं रन फर गुड हेल्थ’ आयोजना सम्पन्न गरेको छ । प्र


हेमलाल र कान्छिमायालाई १२ औं काठमाण्डौ म्याराथनको उपाधि - Khel Dainik

हेमलाल र कान्छिमायालाई १२ औं काठमाण्डौ म्याराथनको उपाधि

आश्विन २०, २०७५

काठमाडौं (खेलदैनिक) । नेपाली सेनाका हेमलाल श्रेष्ठ र भक्तपुरकी कान्छिमाया कोजुले १२ औं काठमाण्डौ म्याराथनमा जित हासिल गर्न सफल भएका छन् ।


सहारा हङकङले हाइकिङबाट जुटायो कर्णालीकोे अस्पतालका लागि २४ लाख - Khel Dainik

सहारा हङकङले हाइकिङबाट जुटायो कर्णालीकोे अस्पतालका लागि २४ लाख

आश्विन १८, २०७५

पोखरा (खेलदैनिक) । कर्णालीको कालीकोटमा १५ शैयाको राजकोट सामुदायिक अस्पताल निर्माणको लागि हङकङका नेपालीहरुले व्यक्तिगत तथा संस्थागत रुपमा सहयोग रकम जुटाएका छन ।


युथ ओलम्पिक खेल्न अर्जेन्टिना जाने खेलाडीहरुको बिदाई - Khel Dainik

युथ ओलम्पिक खेल्न अर्जेन्टिना जाने खेलाडीहरुको बिदाई

आश्विन १५, २०७५

काठमाडौं (खेलदैनिक) । अर्जेन्टिनाको ब्युनर्स आयर्समा आयोजना हुने “तेश्रो युथ ओलम्पिक गेम २०१८”मा जाने ६ सदस्यीय नेपाली टोलीलाई सोमबार ओलम्पिक कमिटमा कमिटिका अध्यक्ष एवं संघिय प्रतिनिधी सभाका साँसद जीवन राम श्रेष्ठले बिदाई गरे ।


नेपाली सेपाकताक्रो टोली किङ्स कप खेल्न थाइल्याण्ड जाँदै - Khel Dainik

नेपाली सेपाकताक्रो टोली किङ्स कप खेल्न थाइल्याण्ड जाँदै

आश्विन ४, २०७५

काठमाडौं (खेलदैनिक) । नेपाली सेपाकताक्रो टोली ३३ औं किङ्स कप सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुन शुक्रबार थाइल्यान्डको खोराट जाने भएको छ ।


चीनको हान्जोउमा भेट्ने वाचासहित सकियो एसियाड - Khel Dainik

चीनको हान्जोउमा भेट्ने वाचासहित सकियो एसियाड

भाद्र १८, २०७५

काठमाडौं (खेलदैनिक) । चार वर्षपछि चीनको हान्जोउमा भेट्ने वाचासहित १८औं एसियाली खेलकुद (एसियाड) एक कार्यक्रमकाबीच सम्पन्न भएको छ ।


Loading...