एथ्लेटिकस्

तिमति र अनुषालाई स्वर्ण - Khel Dainik

तिमति र अनुषालाई स्वर्ण

माघ १३, २०७५

काठमाडौं (खेलदैनिक) । तिमति गुरुङ र अनुषा श्रेष्ठले प्रथम जेबि सडक दौड प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् ।


सिर्जनाले हङकङको गोर्खा  ट्रायलमा भिड्ने - Khel Dainik

सिर्जनाले हङकङको गोर्खा ट्रायलमा भिड्ने

पुष २५, २०७५

काठमाडौं (खेलदैनिक) । गोर्खा ट्रायल ब्लेजर– २०१९ मा सहभागी हुन नेपाली अल्ट्रा धाविका सिर्जना राई बिहीबार हङकङतर्फ प्रस्थान गर्दैछिन् ।


एनएनआईपीए अवार्डलाई जनता बैंकको साथ - Khel Dainik

एनएनआईपीए अवार्डलाई जनता बैंकको साथ

पुष ८, २०७५

काठमाडौं (खेलदैनिक) जनता बैंकले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले वर्षेनी प्रदान गर्दै आएको एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०७४ लाई प्रायोजन गर्ने भएको छ ।


अन्तर्राष्ट्रिय पदक विजेता सम्मानित - Khel Dainik

अन्तर्राष्ट्रिय पदक विजेता सम्मानित

पुष ५, २०७५

काठमाडौं (खेलदैनिक) । पेताङ फेडरेसन अफ नेपालले आफ्ना अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई बिहीबार एक कार्यक्रमका बीच सम्मान गरेको छ ।


पहिलो अन्तर्राष्ट्रिय पदक विजेता केसी सम्मानित - Khel Dainik

पहिलो अन्तर्राष्ट्रिय पदक विजेता केसी सम्मानित

पुष ३, २०७५

काठमाडौं (खेलदैनिक) । सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसीलाई मंगलबार नगदसहित सम्मान गरेको छ ।


सागलाई लक्षित गरी विशेष प्रशिक्षण सुरु - Khel Dainik

सागलाई लक्षित गरी विशेष प्रशिक्षण सुरु

मंसिर २९, २०७५

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीले नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी खेलाडीको विशेष प्रशिक्षण सुरु गरेको छ ।


रोड रेस फागुनमा - Khel Dainik

रोड रेस फागुनमा

मंसिर १७, २०७५

काठमाडौं (खेलदैनिक) । रन क्लब नेपाल र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजनामा प्रथम मदन भण्डारी स्मृति रोड रेस फागुन १८ गते हुने भएको छ ।


पारा राष्ट्रिय च्याम्पियनसिप सुरु - Khel Dainik

पारा राष्ट्रिय च्याम्पियनसिप सुरु

मंसिर १७, २०७५

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा पारा राष्ट्रिय खेलकुद च्याम्पियनसिप सोमबारदेखि लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सुरु भएको छ ।


म्याराथन टोली जापान प्रस्थान - Khel Dainik

म्याराथन टोली जापान प्रस्थान

मंसिर ४, २०७५

काठमाडौं (खेलदैनिक) । मित्र राष्ट्र जापानको ओसाकामा आयोजना हुने बिश्वस्तरिय ओसाका म्याराथन २०१८ मा सहभागी हुन ४ सदस्यिय नेपाली टोली मंगलबार त्यस तर्फ प्रस्थान गरेको छ ।


युथ एथलिट्स कोचिङ क्याम्प सम्पन्न - Khel Dainik

युथ एथलिट्स कोचिङ क्याम्प सम्पन्न

कार्तिक १९, २०७५

काठमाडौं (खेलदैनिक) । जुनियर खेलाडीमा रहेको प्रतिभालाई अझ स्तरवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) द्वारा सञ्चालित युथ एथलिट्स कोचिङ क्याम्प सोमबार सम्पन्न भएको छ ।


Loading...