एथ्लेटिकस्
भेट्रान एथलेटिक्स खेलाडीलाई बिदाई
मित्र राष्ट्र दक्षिण कोरियाको देगु सहरमा आयोजना हुने बिश्व मास्टर्स इन्डोर एथलेटिक्स च्याम्पियनसिप २०१७ मा सहभागी हुन जाने नेपाली भेट्रान एथलेटिक्स टोलीलाई बुधबार एक कार्यक्रमविच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले अन्तराष्ट्रिय खेल परिसर, सातदोवाटोमा बिदाई गरे । भैरव शाहीको नेतृत्वमा कोरिया तर्फ जाने टोलीमा यज्ञलाल श्रेष्ठ (६० मि. हर्डल्स), बिश्व रत्न मानन्धर […]
मोबाइल फ्याक्ने प्रतिस्पर्धा
रोटरी क्लब अफ रुद्रमतिले दोश्रो मोबाइल थ्रोइङ कम्पिटिसन शनिबार आयोजना ग¥यो । सहभागीले फालेका पुरानो मोबाइल संकलन गरी मोबाइल नबोक्ने ग्रामिण भेगका महिलालाई उपलब्ध गराउने उद्देश्यले प्रतिस्पर्धा आयोजना गरिएको हो । प्रतिस्पर्धामा सहभागी राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पाले रचनात्मक र सहयोगी कार्यका लागि आयोजकको प्रशंसा गर्दै धन्यवाद दिए […]
अल्ट्रा धाविका राई र पण्डित सम्मानित
नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले नेशनल जोग्राफी एडभेन्चर अफ दि ईयर २०१६ अवार्ड विजेता अल्ट्रा धाविका मिरा राई र सातै महादेशको सर्वोच्च शिखर आरोहण गर्न सफल संजय पण्डितलाई सम्मान गरेको थियो । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले मिरालाई नगद १० हजार सहित प्रशंसा पत्र र पण्डितलाई प्रशंसा पत्र प्रदान गर्दै सम्मान […]
विद्यालयस्तरीय विशेष खेलकुद: शारीरिक अपाङ्गमा सुनीतालाई तीन स्वर्ण
काठमाडौं फागुन १८ / गंगा उमाविकी सुनीता नेपालीले २२ औं विद्यालयस्तरीय विशेष खेलकुद प्रतियोगिताको अन्तिम दिन बुधबार शारीरिक अपाङ्गतर्फ तीन स्वर्ण जितेकी छन् ।
हरि रोकाया गजराज जोशी सम्मानबाट सम्मानित हुने
११ फागुन / गिनिज बुकमा नाम लेखाउन सफल एथलेटिक्सका प्रशिक्षक एवं पूर्व धावक हरिबहादुर रोकाया गजराज जोशी स्मृती आदर्श खेल ब्यक्तित्व सम्मानबाट सम्मानित हुने भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले मंगलबार रशियन कल्चर सेन्टरमा आयोजना गर्न लागिएको एनएनआईपिए उत्कृष्ट बर्ष खेलाडी सम्मान कार्यक्रममा रोकायालाई उक्त सम्मानद्वारा सम्मानित गर्न लागिएको सोमबार आयोजना गरेको […]
शिक्षाको लागि ५ औ नेवा च्यारेटि ८के दौड
नेपालकै ठुलो शिक्षाको लागि ५औ नेवा च्यारेटि ८के दौड प्रतियोगिताको खुल्ला प्रतिश्पर्धाको उपाधि पुरुष तिर्थ पुन र महिला सानुमाया कार्कीले चुमेका छन ।
दोस्रो महर्षि म्याराथन शनिबार
१२ फागुन / ‘दोश्रो महर्षि अन्तर स्कुल म्याराथन च्याम्पियनसिप २०७३’ शनिबार हुने भएको छ । सामाखुसीस्थित महर्षि स्कुलको बार्षिकोत्सवको अवसरमा आयोजना गर्न लागिएको च्याम्पियनसिपमा छात्र र छात्रा तर्फ गरि २२ स्कुलका ३०० खेलाडीहरुको सहभागिता रहने संयोजक हरिबहादुर थापा मगरले पत्रकार सम्मेलनमा जानकारी गराए । म्याराथन भनिएता पनि बिद्यार्थीहरुले म्याराथनको दूरी पुरा गर्न कठिन हुने भएकोले ५ […]
निर्वाचन क्षेत्रीय छनोट भोलिदेखि
(काठमाडौं) काठमाडौं जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुने नवौं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता (काठमाडौं जिल्लाव्यापी) का लागि काठमाडौंका निर्वाचन क्षेत्रको खेलाडी छनोट प्रतियोगिता बिहीबारदेखि सुरु हुँदैछ । विभिन्न १० निर्वाचन क्षेत्रको छनोट फागुन १६ गतेसम्म सम्म सञ्चालन हुनेछ । एथलेटिक्स, भलिबल र कबड्डीमा प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष ध्रुवराज न्यौपानेले जनाएका छन् । जिल्लाव्यापी […]
प्रधान सेनापति खुल्ला म्याराथन प्रतियोगिता: प्रहरीका भूमिराजले जिते
माघ २९ / नेपाल प्रहरीका भूमिराज राई ‘प्रधानसेनापति खुल्ला म्याराथन प्रतियोगिता २०७३’ को च्याम्पियन बनेका छन् । महाशिवरात्री तथा सेना दिवसको उपलक्ष्यमा काठमाडौंमा शनिबार भएको निर्धारित ४२.१९५ किलोमिटर दौडमा भूमिराज निर्धारित दुरी २ घण्टा २४ मिनेट १३ सेकेन्डमा पूरा गरे । उनले एक लाख रूपैयाँ हात पारे । सेनाका कृष्ण बस्नेतले २ घन्टा २४ मिनेट १५ […]