एथ्लेटिकस्

लाङटाङ म्याराथन: आर्मीका होम र सरितालाई उपाधि - Khel Dainik

लाङटाङ म्याराथन: आर्मीका होम र सरितालाई उपाधि

बैशाख १२, २०७४

१२ बैशाख / काठमाडौं (हाम्रो खेलकुद)– नेपाली सेनाका होमलाल श्रेष्ठ र सरिता बासीले दोस्रो टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथनको उपाधि जितेका छन् ।


नेपाल भुतपूर्व खेलाडी मंचको अध्यक्षमा तेज गुरुङ्ग - Khel Dainik

नेपाल भुतपूर्व खेलाडी मंचको अध्यक्षमा तेज गुरुङ्ग

बैशाख ९, २०७४

नेपाल भुतपूर्व खेलाडी मंचको शुक्रवार सम्पन्न पाँचौ अधिवेशनले तेज गुरुङ्गलाई अध्यक्षमा निर्वाचित गरेको छ । नेपाल ओलोम्पिक कमिटीका सदस्य तथा नेपाल ह्याण्डबल संघका अध्यक्ष समेत रहेका गुरुङ्ग यस अघि मंचको प्रथम उपाध्यक्ष रहेका थिए । अधिवेशनले खेम गुरुङ्ग लाई महासचिवमा निर्वाचित गरेको छ । अधिवेशनले मंचको प्रथम उपाध्यक्षमा हरी प्रसाद पराजुली, द्वितिय उपाध्यक्षमा दिल वहादुर […]


संजय पण्डितलाई गोल्डेन गेट कलेजको १ लाख सहित सम्मान - Khel Dainik

संजय पण्डितलाई गोल्डेन गेट कलेजको १ लाख सहित सम्मान

बैशाख ६, २०७४

कृतिमानी विश्व पर्वतारोही एवम लामो दुरीका धावक संजय पण्डितलाई बुधवार काठमाडौंको बत्तिस पुतलीमा आयोजित कार्यक्रममा गोल्डेन गेट इन्टरनेशनल कलेजले रु १ लाख तथा ताम्रपत्र सहित साहशिक खेलकुद अवार्ड द्वारा सम्मानीत गरेको छ । सम्मानीत कार्यक्रममा प्रमुख अतिथी गोल्डेन गेट कलेजका कार्यकारी प्रमुख रमेशकुमार शिलवालले ताम्रपत्र एवम चेक हस्तान्त्रण गर्नुभएको थियो । पण्डित विश्वको सर्वोच्च शिखर […]


भीम र समिर सम्मानित - Khel Dainik

भीम र समिर सम्मानित

बैशाख ५, २०७४

विश्वकै चिसो ठाँउमा हुने एफडब्लुडी नर्थ पोल म्याराथनमा पदक जित्न सफल दुई नेपाली खेलाडीलाई बतासे ट्रेल्सले मंगलबार नगदसहित सम्मान गरेको छ ।


पोखरामा पर्यटक दौड, फ्रान्सका भान जेमी प्रथम - Khel Dainik

पोखरामा पर्यटक दौड, फ्रान्सका भान जेमी प्रथम

चैत्र ३१, २०७३

पोखरा, ३१ चैत /पश्चिमाञ्चल होटल संघ पोखराले कोमागाने पार्कमा आयोजना गरेको चौधौं फेवा नव वर्ष महोत्सव २०७४ अन्तर्गत तेश्रो दिन बिहिबार भएको पर्यटक दौड प्रतियोगितामा हालसम्मकै सबैभन्दा धेरै दुई सय ६० जनाले सहभागिता जनाएका छन् । रन फर फन नाम दिएर आयोजना गरिएको प्रतियोगितामा फ्रान्सका भान जेमी प्रथम भए । यसैगरी अमेरिकाका बेकर द्वितीय र नेदरल्याण्डका […]


नेपाली धावक भीमबहादुर गुरुङ FWD नर्थ पोल म्याराथनमा दोस्रो - Khel Dainik

नेपाली धावक भीमबहादुर गुरुङ FWD नर्थ पोल म्याराथनमा दोस्रो

चैत्र २८, २०७३

नेपाली धावक भीमबहादुर गुरुङ नर्थ पोल म्याराथनमा दोस्रो भएका छन। अर्का धावक समिर तामाङ तेस्रो भएका छन। आईतवार सम्पन्न उक्त म्याराथन पोल्यान्डका पिओर सुचेनियाले जिते। उनले ४ घण्टा ६ मिनट ३४ सेकेन्डको समय निकाले। नेपाल आर्मीका गुरुङले ४ घण्टा १८ मिनट ५० सेकेन्डको समय निकाले भने समिर तमाङले ४ घण्टा ३१ मिनट २३ सेकेन्ड को […]


अभिषेक र सरितालाई स्वर्ण - Khel Dainik

अभिषेक र सरितालाई स्वर्ण

चैत्र २७, २०७३

बुढानीलकण्ठका अभिषेक खड्का र विजेश्वर ज्ञान मन्दिरकी सरिता इटनीले नवौं काठमाडौं जिल्लाव्यापी राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको एथलेटिक्सतर्फ २ सय मिटर दौडमा शनिबार स्वर्ण जितेका छन् ।


समिर र भीम नर्थ पोल म्याराथनमा दौड्ने - Khel Dainik

समिर र भीम नर्थ पोल म्याराथनमा दौड्ने

चैत्र २६, २०७३

नेपाली धावक समिर तामाङ र भीमबहादुर गुरुङले नर्थ पोल म्याराथनमा आइतबार दौड्ने भएका छन् ।


सरुलाई दोहोरो स्वर्ण - Khel Dainik

सरुलाई दोहोरो स्वर्ण

चैत्र २५, २०७३

विजेश्वरी ज्ञान मन्दिरकी सरु खवासले नवौं काठमाडौं जिल्लाव्यापी राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको एथलेटिक्सतर्फ शुक्रबार दुई स्वर्ण जितेकी छन् ।


भेट्रान धावक नेडरल्यान्ड जाने - Khel Dainik

भेट्रान धावक नेडरल्यान्ड जाने

चैत्र २०, २०७३

काठमाडौं चैत २० गते । दुई नेपाल भेट्रान धावक रामकृष्ण महर्जन र धर्म महर्जन अन्तर्राष्ट्रिय दौडमा सहभागी हुन मंगलबार नेडरल्यान्डको रोटर्डम प्रस्थान गर्दैछन् । अप्रिल ९ मा रामकृष्णले म्याराथनमा सहभागिता जनाउने छन् । रामकृष्णसंग विभिन्न १५ अन्तर्राष्ट्रिय भेट्रान दौडमा सहभागिता जनाएको अनुभव छ । ति मध्ये उनले १७ औं मलेसियन ओपन मास्टर्स एथलेटिक्स च्याम्पियनसिपको ५ […]


Loading...