एथ्लेटिकस्

काठमाडौं टोलीको बिदाइ - Khel Dainik

काठमाडौं टोलीको बिदाइ

असार १९, २०७४

काठमाडौं जिल्ला खेलकुद विकास समितिले नवौं मध्यमाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुदमा सहभागी हुने काठमाडौंका खेलाडीसहितको टोलीलाई आइतबार बिदाइ गरेको छ । सोमबारदेखि राजधानीमा सुरु हुने नवौं मध्यमाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुदमा काठमाडौंबाट विभिन्न ८ खेलमा ८० खेलाडी सहभागी हुँदैछन् । रनिङ सिल्डमा भलिबल, एथलेटिक्स, फुटबल, उसु, कराते, तेक्वान्दो, कबड्डी र क्रिकेटमा प्रतिस्पर्धा गर्नेछन् […]


भारत जाने एथलेटिक्स टोलीको बिदाइ - Khel Dainik

भारत जाने एथलेटिक्स टोलीको बिदाइ

असार १८, २०७४

काठमाडौं (खेलदैनिक) । भारतको उडिसास्थित भुवनेश्वरमा हुने २२ औं एसियाली एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई आइतबार बिदाइ गरियो ।


संचारकर्मी पाँच किलोमिटर दौड प्रतियोगिता असार ९ गते - Khel Dainik

संचारकर्मी पाँच किलोमिटर दौड प्रतियोगिता असार ९ गते

असार ५, २०७४

पोखरा । आगामी ९ गते शुक्रवार पोखरामा दोस्रो ५ किलोमिटर संचारकर्मी दौड प्रतियोगिता हुने भएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालले अन्तर्रा्ष्ट्रिय ओलम्पिक दिवसको अवसर पारेर दोस्रो पटक शिवशंकर रञ्जितको स्मृतिमा संचारकर्मी दौड प्रतियोगिताको आयोजना गरेको हो ।


अल्ट्रा धावक सञ्जय पन्डितको मृत्‍यु - Khel Dainik

अल्ट्रा धावक सञ्जय पन्डितको मृत्‍यु

असार ४, २०७४

अमेरिकाबाट प्रकासित हुने खसोखास डट कमले जनाए अनुसार नेपालका अल्ट्रा धावक सञ्जय पन्डितको अमेरिकामा मृत्‍यु भएको छ। उनको डेनाली हिमालबाट तल झर्दै गर्दा मृत्‍यु भएको जनाईएको छ। यो खबर अझै पुस्टी हुन बाँकी छ। नेपालको अमेरिकाका राजदुत अर्जुन कार्कीका अनुसार दु:खद खबर प्राप्त भईसकेको र थप जानकारी लिने प्रयास भईरहेको बताएका छन।


नेपालका समिर तमाङले अल्ट्रा ट्रैल अष्ट्रेलिया जित्न सफल - Khel Dainik

नेपालका समिर तमाङले अल्ट्रा ट्रैल अष्ट्रेलिया जित्न सफल

जेष्ठ ६, २०७४

नेपालमा धावक समिर तमाङले अल्ट्रा ट्रैल अष्ट्रेलिया जित्न सफल भएका छन। उनले उक्त रेस ४ घण्टा ७ मिनटमा पुरा गर्दै पहिलो स्थान हासिल गरे।


युथ एथलेटिक्स टोली बैंकक जाने - Khel Dainik

युथ एथलेटिक्स टोली बैंकक जाने

जेष्ठ ४, २०७४

दोश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शुक्रबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दैछ ।मे २० देखि २३ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट १ पुरुष र ३ महिला खेलाडीले विभिन्न ४ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । पुरुषमा आशिष खत्रीले १ सय र २ सय मिटर दौडमा भाग लिनेछन् । महिलाको १ सय र […]


बुद्ध जयन्तीमा हाम्रो नेपाल सिटी म्याराथुन - Khel Dainik

बुद्ध जयन्तीमा हाम्रो नेपाल सिटी म्याराथुन

बैशाख २७, २०७४

काँकरभिट्टा । बुद्ध जयन्तीलाई लक्षित गरी झापाको काँकरभिट्टामा सिटी म्याराथुन दौड प्रतियोगिता सम्पन्न भएको छ । हाम्रो नेपाल नामक फेसबुक ग्रुपको आयोजनामा उक्त दौड सम्पन्न भएको हो । दौडमा २ सय बढीले सहभागिता गरेका थिए । जसमा पुरुष, महिला र बालबालिकाको लागि छुट्टाछुट्टै तीन समूह रहेको थियो । पूरुष तर्फबाट हर्कदिप लुवागुन प्रथम याङ्गदेव राई द्वितिय […]


बालिकाले जितिन ५ कि.मि. दौड - Khel Dainik

बालिकाले जितिन ५ कि.मि. दौड

बैशाख २३, २०७४

महिला म्याराथन २०७४ अन्तगत भएको ५ कि.मि. दौडको उपाधी बालिका के.सी.ले जितेकी छिन् । बालिकाले ४५० खेलाडीहरुलाई पछाडी पार्दै उक्त दूरी १६ मिनट ४९.०९ सेकेन्डका साथ पुरा गरेकी हुन् । उनले नगद २० हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरिन् । दोश्रो स्थानमा रहेकी मिना घले बालिका भन्दा ५.४७ सेकेन्डले पछि परिन् । उनले […]


एथलेटिक्स खेलाडी सम्मानित - Khel Dainik

एथलेटिक्स खेलाडी सम्मानित

बैशाख १६, २०७४

नेपाल एथलेटिक्स संघले २०१४ देखि २०१७ मा भएका विभिन्न प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाएका र अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई शनिबार नगदसहित सम्मान गरेको छ । कुल १ लाख ५४ हजार नगद पुरस्कार प्रदान गरियो । विभिन्न प्रतियोगिताको विभिन्न स्पर्धामा कीर्तिमान रचेका यामसाजन सुनार, दिलमाया कार्की, सविता चौधरी, प्रमिला रिजाल, वृन्दा श्रेष्ठ, मनमति विष्ट, कृष्णा चौधरी, गोपीचन्द्र […]


लाङटाङ म्याराथन: आर्मीका होम र सरितालाई उपाधि - Khel Dainik

लाङटाङ म्याराथन: आर्मीका होम र सरितालाई उपाधि

बैशाख १२, २०७४

१२ बैशाख / काठमाडौं (हाम्रो खेलकुद)– नेपाली सेनाका होमलाल श्रेष्ठ र सरिता बासीले दोस्रो टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथनको उपाधि जितेका छन् ।


Loading...