एथ्लेटिकस्
क्लबलाई व्हीलचेयर सहयोग
काठमाडौं (खेलदैनिक) । द रोज इन्टरनेसनल फन्ड फर चिल्ड्रेन, एबिलिटी डेभ्लोप्मेन्ट सोसाइटी अफ नेपाल र ब्रिटिस दूतावासका आयन एट्फिल्डले जावलाखेल व्हीलचेयर खेलकुद क्लबलाई आइतबार सहयोग स्वरुप व्हीलचेयर प्रदान गरेका छन् ।
स्वीडेनका हसलमार्कलाई ट्रायथलोनको उपाधि
पोखरा (खेलदैनिक) । स्वीडेनका जोन हसलमार्कले पहिलो हिमालयन एक्सट्राइ ट्रायथलोनको उपाधी जितेका छन् ।
एपिएफका गोपी र राजपुरालाई उपाधि
काठमाडौं (खेलदैनिक) । एपिएफका गोपीचन्द्र पार्की र नेपाल पुलिस क्लबकी राजपुरा पछाईले वीर गणेशमान सिंह १० किलोमिटर रोड रेस प्रतियोगिताको उपाधि जितेका छन् ।
रोड रेस शनिबार हुँदै
काठमाडौं (खेलदैनिक) । रन क्लब नेपालको आयोजनामा तेश्रो मदन भण्डारी स्मृति ५ किमि रोड रेस प्रतियोगिता शनिबार हुने भएको छ ।
साइकल म्याराथनमा सुरज र उषा पहिलो
चितवन (खेलदैनिक) । यहाँ पहिलोपटक सम्पन्न प्रज्ञा स्मृति भरतपुर साइक्लिङ म्याराथन प्रतियोगिताको उपाधी काठमाडौंका सुरज राना मगर र उषा खनालले हात पारेका छन् ।
युवराज र स्वागतालाई स्वर्ण
काठमाडौं (खेलदैनिक) । नेपाल एपीएफ क्लबका युवराज विक र भक्तपुरकी स्वागता खाइजु ‘आइ लभ चितवन’ एलटीके ट्रयाक एन्ड फिल्डको जुनियर ६० मिटर दौडमा पहिलो भएका छन् ।
विभागीय टिमका दीपक र पुष्पा पहिलो
काठमाडौं (खेलदैनिक) । नेपाल आर्मीका दीपक अधिकारी र एपीएफ क्लबकी पुष्पा भण्डारी दोश्रो किसुन जी स्मृति राष्ट्रिय खुला हाफ मयारथनमा पहिलो भएका छन् ।
चितवन बन्यो च्याम्पियन
काठमाडौं (खेलदैनिक) । चितवन जिल्लाले प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिताको उपाधि जितेको छ ।
प्रथम बागमती प्रदेश खेलकुदः शेखर र स्वागता पहिलो
काठमाडौं (खेलदैनिक) । चितवनका शेखर उप्रेती र भक्तपुरकी स्वागता खाइजु प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत एथलेटिक्सको २ सय मिटर दौडमा मंगलबार पहिलो भएका छन् ।
किसुनजी स्मृती म्याराथन चैत्रमा
काठमाडौं (खेलदैनिक) । नेपाल लोकतान्त्रीक खेलकुद संघको तत्वावधान तथा बागमती प्रदेश संघको आयोजनामा दोश्रो किसुनजी स्मृती राष्ट्रिय महिला तथा पुरुष खुल्ला हाफ म्याराथन प्रतियोगिता २०७८ चैत्र १९ गते हुने भएको छ ।