आर्चरी

१३औं सागः आर्चरीमा बंगलादेशको ‘क्लिन स्वीप’ - Khel Dainik

१३औं सागः आर्चरीमा बंगलादेशको ‘क्लिन स्वीप’

मंसिर २३, २०७६

पोखरा (खेलदैनिक) । १३औं दक्षिण एशियाली खेलकुद (साग) अन्र्तगत पोखरामा सोमबार सम्पन्न भएको आर्चरी खेलमा बंगलादेशले १० वटै स्वर्ण पदक हात पार्न सफल भएको छ ।


१३औं सागः आर्चरीमा स्वर्णबाट चुक्यो नेपाल - Khel Dainik

१३औं सागः आर्चरीमा स्वर्णबाट चुक्यो नेपाल

मंसिर २२, २०७६

पोखरा (खेलदैनिक) । १३औं दक्षिण एशियाली खेलकुद (साग) अन्र्तगत पोखरामा जारी आर्चरी खेलमा नेपालले एक रजत सहित तीन पदक प्राप्त गर्न सफल भएको छ ।


१३औं सागः आर्चरीको कम्पाउण्ड मिक्स टिममा कास्य पदक - Khel Dainik

१३औं सागः आर्चरीको कम्पाउण्ड मिक्स टिममा कास्य पदक

मंसिर २१, २०७६

पोखरा (खेलदैनिक) । १३औं दक्षिण एशियाली खेलकुद (साग) अन्र्तगत पोखरामा भएको आर्चरी खेलमा नेपालले कम्तिमा एक रजत पदक जित्ने पक्का भएको छ ।


१३औं सागः आर्चरीमा बंगलादेशको शिर्षता - Khel Dainik

१३औं सागः आर्चरीमा बंगलादेशको शिर्षता

मंसिर २०, २०७६

पोखरा (खेलदैनिक) । १३औं दक्षिण एशियाली खेलकुद (साग) अन्र्तगत पोखरामा भएको आर्चरी खेलको र्याङकिङ राउण्डमा नेपाल सहित ४ देश बिच शुक्रबार भएको रिकर्भ (७० मिटर) र कम्पाउण्ड (५० मिटर), एकल तर्फको प्रतिस्प्रर्धामा नेपालले कमजोर प्रर्दशन गरेको हो ।


रोशन र आइशालाई स्वर्ण - Khel Dainik

रोशन र आइशालाई स्वर्ण

असार १४, २०७६

काठमाडौं (खेलदैनिक) । नेपाल आर्मीकाद्वय रोशन नगरकोटी र आइशा तामाङले छैटौं लक्ष्मणकुमार श्रेष्ठ स्मृति राष्ट्रिय इन्डोर आर्चरी प्रतियोगिताको व्यक्तिगत स्पर्धाको रिकर्भमा शनिबार स्वर्ण जितेका छन् ।


म्याग्दीलाई उपाधि, राजु उत्कृष्ट धनुषधर - Khel Dainik

म्याग्दीलाई उपाधि, राजु उत्कृष्ट धनुषधर

भाद्र २, २०७५

काठमाडौं (खेलदैनिक) । म्याग्दी मगर समाजले सातौ रनिङ शिल्ड धनुषवाण प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।


आइशालाई हराउदै केशरीले जितिन् स्वर्ण - Khel Dainik

आइशालाई हराउदै केशरीले जितिन् स्वर्ण

असार १९, २०७५

काठमाडौं (खेलदैनिक) । कास्की आर्चरी क्लब, पोखराकी केशरी आले मगरले लक्ष्मणकुमार श्रेष्ठ स्मृति पाँचौं राष्ट्रिय इन्डोर आर्चरी प्रतियोगिताको महिला व्यक्तिगत रिकर्भमा मंगलबार स्वर्ण जितेकी छन् ।


राष्ट्रिय इन्डोर आर्चरीमा स्वयम्भूका रमेश पहिलो - Khel Dainik

राष्ट्रिय इन्डोर आर्चरीमा स्वयम्भूका रमेश पहिलो

असार २७, २०७४

काठमाडौं (खेलदैनिक) । स्वयम्भू रिक्रिएसन सेन्टरका रमेश भट्टचन लक्ष्मणकुमार श्रेष्ठ स्मृति चौथो राष्ट्रिय इन्डोर आर्चरी प्रतियोगिताको पुरुष व्यक्तिगत रिकर्भ स्पर्धामा मंगलबार पहिलो भएका छन् ।


अशिम र रमेश राष्ट्रिय इन्डोर आर्चरीको फाइनलमा - Khel Dainik

अशिम र रमेश राष्ट्रिय इन्डोर आर्चरीको फाइनलमा

असार २६, २०७४

काठमाडौं (खेलदैनिक) । लक्ष्मणकुमार श्रेष्ठ स्मृति चौथो राष्ट्रिय इन्डोर आर्चरी प्रतियोगिताको पुरुष रिकर्भ व्यक्तिगत स्पर्धामा कास्की जिल्ला आर्चरी संघका अशिम शेरचन र स्वयम्भू रिक्रिएसन सेन्टरका रमेश भट्टचन सोमबार फाइनलमा प्रवेश गरेका छन् ।


रिकर्भमा प्रेम र ज्ञानु अवाले च्याम्पियन - Khel Dainik

रिकर्भमा प्रेम र ज्ञानु अवाले च्याम्पियन

असार १७, २०७४

बाह्रौं दक्षिण एसियाली खेलकुद (साग) का कांस्य विजेता स्वयम्भुका प्रेमप्रसाद पुन र राष्ट्रिय कीर्तिमानधारी नेपाल आर्मी क्लबकी ज्ञानु अवाले रुसलान राजधानी आर्चरी च्याम्पियनसिपको रिकर्भमा शनिबार च्याम्पियन बनेका छन् ।


Loading...