सुटिङ

१३औं सागः सुटिङमा भारतलाई २० मध्ये १८ स्वर्ण - Khel Dainik

१३औं सागः सुटिङमा भारतलाई २० मध्ये १८ स्वर्ण

मंसिर २३, २०७६

काठमाडौं (खेलदैनिक) । १३औं साग अन्तर्गत सुटिङ विधामा कुल २० स्वर्ण पदक मध्ये भारतले १८ स्वर्ण पदक जितेको छ ।


१३औं सागः सुटिङमा भारतलाई १७ स्वर्ण पदक - Khel Dainik

१३औं सागः सुटिङमा भारतलाई १७ स्वर्ण पदक

मंसिर २२, २०७६

काठमाडौं (खेलदैनिक) । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत सुटिङको १० मिटर एयर पेस्तोलका दुवै इभेन्ट्समा भारतल नै स्वर्ण पदक जितेको छ ।


१३औं सागः सुटिङको १० मिटर एयर राईफल मिक्समा काँश्य जित्नबाट चुक्यो नेपाल - Khel Dainik

१३औं सागः सुटिङको १० मिटर एयर राईफल मिक्समा काँश्य जित्नबाट चुक्यो नेपाल

मंसिर २१, २०७६

ललितपुर (खेलदैनिक) । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत सुटिङको १० मिटर एर राईफल टिम मिक्स इभेन्टमा पनि नेपाल चौथो भएको छ ।


१३औं सागः सुटिङमा भारतकै वर्चश्व - Khel Dainik

१३औं सागः सुटिङमा भारतकै वर्चश्व

मंसिर २०, २०७६

काठमाडौं (खेलदैनिक) । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत सुटिङको १० मिटर एयर पेस्तोल महिलामा भारतले स्वर्ण पदक जितेको छ ।


५० मिटर राइफल थ्री पोजिसन महिलामा भारतलाई स्वर्ण - Khel Dainik

५० मिटर राइफल थ्री पोजिसन महिलामा भारतलाई स्वर्ण

मंसिर १९, २०७६

काठमाडौैं (खेलदैनिक) । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत सुटिङमा भारतले ५० मिटर राइफल थ्री पोजिसन महिलामा पनि स्वर्ण पदक जितेको छ ।


स्वर्ण र कीर्तिमानधारी खेलाडी पुरस्कृत - Khel Dainik

स्वर्ण र कीर्तिमानधारी खेलाडी पुरस्कृत

श्रावण १, २०७६

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रदेश ५ मा भएको आठौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेता र राष्ट्रिय कीर्तिमान बनाएका खेलाडीलाई मंगलबार नगद पुरस्कार प्रदान गरेको छ ।


ओलम्पियन फुलमायालाई स्वर्ण - Khel Dainik

ओलम्पियन फुलमायालाई स्वर्ण

असार ५, २०७५

काठमाडौं (खेलदैनिक) । ओलम्पियन नेपाल प्रहरीकी फुलमाया क्याप्छाकीले ओलम्पिक डेका अवसरमा आयोजित सुटिङ प्रतियोगिताको महिला व्यक्तिगत एयर राइफलमा मंगलबार स्वर्ण जितेकी छन् ।


नेपाली सुटिङ टोली जापान जाँदै - Khel Dainik

नेपाली सुटिङ टोली जापान जाँदै

मंसिर १९, २०७४

काठमाडौं (खेलदैनिक) । दसौं एसियाली एयर गन च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली सुटिङ टोली मंगलबार जापानको वाको जाने भएको छ ।


Loading...