सुटिङ
ओलम्पिक दिवसमा सुटिङ सुरु
काठमाडौं (खेलदैनिक) । ओलम्पिक दिवसका अवसरमा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको सुटिङ रेन्जमा शनिबारदेखि सुटिङ प्रतियोगिता सुरु भएको छ ।
सुटिङ प्रशिक्षण हलको उद्घाटन
काठमाडौं (खेलदैनिक) । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा नेपाल सुटिङ संघले सुटिङ खेलाडीका लागि बनाएको प्रशिक्षण हलको उद्घाटन गरिएको छ ।
नेपालकी सुस्मिता २४ औं स्थानमा
काठमाडौं (खेलदैनिक) । नेपालकी सुस्मिता नेपालले प्रथम एसियाली अनलाइन सुटिङ प्रतियोगिताको महिला १० मिटर एयर राइफलमा समग्रमा २४ औं स्थान प्राप्त गरेकी छन् ।
१३औं सागः सुटिङमा भारतलाई २० मध्ये १८ स्वर्ण
काठमाडौं (खेलदैनिक) । १३औं साग अन्तर्गत सुटिङ विधामा कुल २० स्वर्ण पदक मध्ये भारतले १८ स्वर्ण पदक जितेको छ ।
१३औं सागः सुटिङमा भारतलाई १७ स्वर्ण पदक
काठमाडौं (खेलदैनिक) । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत सुटिङको १० मिटर एयर पेस्तोलका दुवै इभेन्ट्समा भारतल नै स्वर्ण पदक जितेको छ ।
१३औं सागः सुटिङको १० मिटर एयर राईफल मिक्समा काँश्य जित्नबाट चुक्यो नेपाल
ललितपुर (खेलदैनिक) । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत सुटिङको १० मिटर एर राईफल टिम मिक्स इभेन्टमा पनि नेपाल चौथो भएको छ ।
१३औं सागः सुटिङमा भारतकै वर्चश्व
काठमाडौं (खेलदैनिक) । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत सुटिङको १० मिटर एयर पेस्तोल महिलामा भारतले स्वर्ण पदक जितेको छ ।
५० मिटर राइफल थ्री पोजिसन महिलामा भारतलाई स्वर्ण
काठमाडौैं (खेलदैनिक) । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत सुटिङमा भारतले ५० मिटर राइफल थ्री पोजिसन महिलामा पनि स्वर्ण पदक जितेको छ ।
स्वर्ण र कीर्तिमानधारी खेलाडी पुरस्कृत
काठमाडौं (खेलदैनिक) । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रदेश ५ मा भएको आठौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेता र राष्ट्रिय कीर्तिमान बनाएका खेलाडीलाई मंगलबार नगद पुरस्कार प्रदान गरेको छ ।
ओलम्पियन फुलमायालाई स्वर्ण
काठमाडौं (खेलदैनिक) । ओलम्पियन नेपाल प्रहरीकी फुलमाया क्याप्छाकीले ओलम्पिक डेका अवसरमा आयोजित सुटिङ प्रतियोगिताको महिला व्यक्तिगत एयर राइफलमा मंगलबार स्वर्ण जितेकी छन् ।