योग

योगको सामुहिक आसन प्रर्दशन - Khel Dainik

योगको सामुहिक आसन प्रर्दशन

चैत्र २०, २०७३

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार बिष्टले खेलकुद र योग राष्ट्र निर्माणको आधार भएको धारणा ब्यक्त गर्नु भएको छ । शनिवार बाग्मती बोर्डिङ्ग स्कुल प्राङगणमा आफु पनि योग गदै सदस्य–सचिव बिष्टले भन्नु भयो–खेलकुद र योग दुवै शारीरिक र मानसिक रुपमा स्वस्थ्य राहनका लागि मानव जिवनमा अनिवार्य छ । रोग लागेर अस्पताल धाउनु भन्दा रोग लाग्न नदिन […]


Loading...