बेसबल

बेसबलमा नेपाललाई ऐतिहासिक पदक - Khel Dainik

बेसबलमा नेपाललाई ऐतिहासिक पदक

बैशाख १६, २०७५

काठमाडौं (खेलदैनिक) । भारतको गुवाहटीमा सप्पन्न प्रेसिडेन्ट कप बेसबल प्रतियोगितामा नेपाली टोलीले रजत पदक प्राप्त गर्न सफल भएको छ ।


१३ औं बीएफए एशिया बेसबल कपः नेपालको ऐतिहासिक जीत - Khel Dainik

१३ औं बीएफए एशिया बेसबल कपः नेपालको ऐतिहासिक जीत

फाल्गुन १५, २०७३

खेलदैनिक, १५ फागुन / १३ औं बीएफए एशिया बेसबल कप अन्तर्गत दोस्रो दिनको प्रतियोगितामा नेपालले ऐतिहासिक जीत हात पारेको छ । नेपालले ईराकलाई १३–३ अन्तरले पराजित गरेको हो । यो नै नेपालको पहिलो अन्तर्राष्ट्रिय जीत हो । नेपाली बेसबलमा यो ऐतिहासिक क्षण हो ।


Loading...