प्याराग्लाईडिङ्ग

पल्सर अवार्ड : पोखराका युकेश बने बर्ष खेलाडी - Khel Dainik

पल्सर अवार्ड : पोखराका युकेश बने बर्ष खेलाडी

असार १७, २०७६

काठमाडौं (खेलदैनिक) । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा मंगलबार सम्पन्न पल्सर स्पोर्टस् अवार्डतर्फ बर्षको उत्कृष्ट खेलाडी पुरुषतर्फ प्याराग्लाईडिङका युकेश गुरुङले जितेका छन् ।


नेपालले अर्को महिना पाराग्लाईडिङ्ग बिश्वकपको आयोजना गर्दै - Khel Dainik

नेपालले अर्को महिना पाराग्लाईडिङ्ग बिश्वकपको आयोजना गर्दै

आश्विन २८, २०७५

काठमाडौं (खेलदैनिक) । नेपाल पाराग्लाईडिङ्ग तथा ह्याण्डग्लाईडिङ्ग संघ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्गजाको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक पाराग्लाईडिङ्ग बिश्व कप हुने भएको छ ।


१८ औं एसियाडमा नेपालले जित्यो रजत पदक - Khel Dainik

१८ औं एसियाडमा नेपालले जित्यो रजत पदक

भाद्र १३, २०७५

काठमाडौं (खेलदैनिक) । इण्डोनेसियामा जारी १८ औं एसियन गेम्स (एसियाड) तर्फ नेपालले प्याराग्लाईडिङ्ग अन्तरगत पुरुष टिम क्रस कन्ट्रीमा ऐतिहासिक रजत पदक जितेको छ । एसियाडको इतिहासमा नेपालले दोस्रोपटक रजत पदक जित्न सफल भएको हो । यसअघि सन् १९९८ को बैंकक एसियाडमा तेक्वान्दोकी संगीना बैद्यले रजत जितेकी थिईन् । स्वर्ण भिडन्तमा नेपाल बलियो प्रतिद्वन्द्वी जापानसँग २७ […]


चिनमा सम्पन्न प्याराग्लाइडिङ्ग प्रि वल्र्ड कपमा नेपालका बिशाल तेस्रो - Khel Dainik

चिनमा सम्पन्न प्याराग्लाइडिङ्ग प्रि वल्र्ड कपमा नेपालका बिशाल तेस्रो

जेष्ठ १८, २०७५

पोखरा (खेलदैनिक) । चीनको हिनान प्रान्तको लिनझ्याउमा २०७५ जेठ १२–१७ मा सम्पन्न प्याराग्लाइडिङ क्रस कन्ट्रि प्रि वल्र्ड कपमा नेपालका बिशाल थापाले व्यक्तिगत इभेन्टमा तेस्रो स्थान हासिल गरेका छन ।


प्याराग्लाइडिङ खेल एशियन गेममा नेपालको सहभागिता निश्चित - Khel Dainik

प्याराग्लाइडिङ खेल एशियन गेममा नेपालको सहभागिता निश्चित

चैत्र ३०, २०७४

पोखरा (खेलदैनिक) । नेपालमा करिब दुइ दशक इतिहास बोकेको साहसिक खेल प्याराग्लाइडिङ खेल आधिकारिक रुपमा एशियाली खेलमा परेपछि अब यो खेलले नयाँ ‘टर्निङ पोइन्ट’ पाएको छ ।


नेपाललाई प्याराल्गाईडिङ्गमा पदकको आशा - Khel Dainik

नेपाललाई प्याराल्गाईडिङ्गमा पदकको आशा

चैत्र १४, २०७४

पोखरा (खेलदैनिक) । ईन्डोनेशियाको जकार्तामा आयोजना हुने १८ औं एशियाली खेलकुद अन्र्तगत प्याराग्लाईडिङ्गमा नेपालले पदकको आशा गरेको छ ।


एशियाली खेलमा प्याराग्लाइडिङ समाबेश हुने भएपछि पोखरामा तयारी सुरु - Khel Dainik

एशियाली खेलमा प्याराग्लाइडिङ समाबेश हुने भएपछि पोखरामा तयारी सुरु

चैत्र १३, २०७४

पोखरा (खेलदैनिक) । इण्डोनेशियाको जर्कातामा आयोजना हुने १८ औं एशियाली खेलकुदमा प्याराग्लाइडिङ खेल समावेश हुने भएपछि पोखरेली प्याराग्लाइडिङ खेलाडी तथा यसमा संलग्नहरु उत्साहित भएका छन ।


प्याराग्लाईडिङ्ग राष्ट्रिय टिम घोषणा - Khel Dainik

प्याराग्लाईडिङ्ग राष्ट्रिय टिम घोषणा

कार्तिक २१, २०७४

स्याङ्गजा (खेलदैनिक)ं । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङ्गग्लाईडिङ्ग संघले २०१८ मा आयोजना हुने एशियन प्रतियोगितालाई मध्यनजर राख्दै एक राष्ट्रिय टिमको घोषण गरेको छ ।


Loading...