ट्राईयाथलन

अनलाईन लेभल १ कोर्स सम्पन्न - Khel Dainik

अनलाईन लेभल १ कोर्स सम्पन्न

श्रावण १८, २०७७

काठमाडौं (खेलदैनिक) । नेपाल ट्राईयाथलन संघको आयोजना तथा वल्र्ड कोचेज एकेडेमीको सहयोगमा अनलाईन स्विमिङ्ग लेभल १ कोचिङ्ग कोर्स सम्पन्न भएको छ ।


अनलाईन लेभल १ कोर्स शनिबारदेखि - Khel Dainik

अनलाईन लेभल १ कोर्स शनिबारदेखि

श्रावण १५, २०७७

काठमाडौं (खेलदैनिक) । नेपाल ट्रायथलन संघको आयोजना तथा वल्र्ड कोचेज एकेडेमीको सहयोगमा अनलाईन स्विमिङ्ग लेभल १ कोचिङ्ग कोर्स शनिबारबाट हुने भएको छ ।


निर्णायक कुल अबु धावी प्रस्थान - Khel Dainik

निर्णायक कुल अबु धावी प्रस्थान

फाल्गुन ८, २०७६

काठमाडौं (खेलदैनिक) । अबुधावीमा आयोजना हुने विश्व ट्राईयाथलन सेरिज रेस २०२० मा निर्णायकको भूमिका निर्वाह गर्न नेपाली ट्राईयाथलन निर्णायक आशिष कुल बुधबार त्यस तर्फ प्रस्थान गरेका छन् ।


१३औं सागः नेपालको तालिकामा फेरि थपियो स्वर्ण - Khel Dainik

१३औं सागः नेपालको तालिकामा फेरि थपियो स्वर्ण

मंसिर १७, २०७६

काठमाडौं (खेलदैनिक) । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालले मंगलबार पनि स्वर्ण जित्ने लयलाई कायम राखेको छ ।


सोनीले दिलाईन ट्राईयाथलनबाट नेपाललाई स्वर्ण - Khel Dainik

सोनीले दिलाईन ट्राईयाथलनबाट नेपाललाई स्वर्ण

मंसिर १६, २०७६

काठमाडौं (खेलदैनिक) । १३औं दक्षिण एसियाली खेलकुदतर्फ ट्राईयाथलन खेलाडी सोनी गुरुङ्गले नेपालका लागि स्वर्ण दिलाएकी छिन् ।


ट्राईथलनको निर्णायक कोर्ष सम्पन्न - Khel Dainik

ट्राईथलनको निर्णायक कोर्ष सम्पन्न

मंसिर ९, २०७६

काठमाडौं (खेलदैनिक) । नेपाल ट्राईयाथलन संघको आयोजना तथा अन्तराष्ट्रिय ट्राईयाथलन महासंघको सहयोगमा १३ औं दक्षिण एशियाली खेलकुदलाई मध्य नजर राख्दै निर्णायक कोर्ष सम्पन्न भएको छ ।


आनन्द र पुष्प अब लेभल टु प्रशिक्षक - Khel Dainik

आनन्द र पुष्प अब लेभल टु प्रशिक्षक

मंसिर २३, २०७५

काठमाडौं (खेलदैनिक) । ट्राईथलनका प्रशिक्षक द्वय आनन्द लेप्चा र पुष्परत्न बज्राचार्य लेभल टु प्रशिक्षक प्रशिक्षण कोर्षमा उत्तीर्ण हुन सफल भएका छन् ।


ट्रायथल टोली इजिप्ट प्रस्थान - Khel Dainik

ट्रायथल टोली इजिप्ट प्रस्थान

कार्तिक ५, २०७५

काठमाडौं (खेलदैनिक) । विश्व ट्रायथल च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली सोमबार इजिप्ट प्रस्थान गरेको छ ।


नेपालका धनेश्वर एशियाडको निर्णायकमा चयन - Khel Dainik

नेपालका धनेश्वर एशियाडको निर्णायकमा चयन

असार १५, २०७५

काठमाडौं (खेलदैनिक) । ईन्डोनेसियाको जकार्तामा भाद्र २ देखि १७ गते सम्म आयोजना हुने १८ औं एशियाली खेलकुद अन्तरगत हुने ट्राईयाथलन प्रतियोगिताका लागि धनेश्वर प्रजापती निर्णायकमा चयन भएका छन् ।


युवराज दक्षिण एसिया कै एक मात्र लेभल टु प्रशिक्षक बन्न सफल - Khel Dainik

युवराज दक्षिण एसिया कै एक मात्र लेभल टु प्रशिक्षक बन्न सफल

मंसिर २७, २०७४

काठमाडौं (खेलदैनिक) । कोरियाको ईन्चोनमा सम्पन्न लेभल टु प्रशिक्षक प्रशिक्षण कोर्षमा नेपाल ट्रायथलनका प्रशिक्षक युवराज सुनुवार उत्तिर्ण हुँदै लेभल टु प्रशिक्षक बन्न सफल भएका छन् ।


Loading...