जुडो

चार जुडो खेलाडी छनोट - Khel Dainik

चार जुडो खेलाडी छनोट

आश्विन २४, २०७८

काठमाडौं (खेलदैनिक) । एसियन÷ओसिएना क्याडेट एन्ड जुनियर जुडो च्याम्पियनसिपका लागि ४ जुडो खेलाडी छनोट भएका छन् ।


चार जुडो खेलाडी छनोट - Khel Dainik

चार जुडो खेलाडी छनोट

आश्विन २३, २०७८

काठमाडौं (खेलदैनिक) एसियन–ओसिएना क्याडेट एन्ड जुनियर जुडो च्याम्पियनसिपका लागि ४ जुडो खेलाडी छनोट शनिबार भएका छन् ।


किर्गिस्तानमा नेपाली जुडो टोली भिड्ने - Khel Dainik

किर्गिस्तानमा नेपाली जुडो टोली भिड्ने

चैत्र २०, २०७७

काठमाडौं (खेलदैनिक) । एसियाली–ओसिएनिया जुडो च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ७ सदस्यीय नेपाली जुडो टोली शुक्रबार किर्गिस्तानको बिस्केक प्रस्थान गर्दैछ ।


१३औं सागः जुडोमा पुनमलाई स्वर्ण - Khel Dainik

१३औं सागः जुडोमा पुनमलाई स्वर्ण

मंसिर २३, २०७६

काठमाडौं (खेलदैनिक) । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोमा नेपालकी पुनम श्रेष्ठले स्वर्ण जितेकी छिन् ।


१३औं सागः जुडोमा देवीकालाई स्वर्ण - Khel Dainik

१३औं सागः जुडोमा देवीकालाई स्वर्ण

मंसिर २२, २०७६

काठमाडौं (खेलदैनिक) । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत जुडोको पहिलो दिन नेपालले एक स्वर्णसहित ७ पदक जितेको छ ।


दुई  पारा प्रशिक्षक जापान जाने - Khel Dainik

दुई पारा प्रशिक्षक जापान जाने

मंसिर २, २०७६

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय पारालिम्पिक कमिटी, नेपालले २०२० मा जापानको राजधानी टोकियोमा हुने पारालिम्पिकलाई मध्यनगर गरेर आयोजना भएको प्रशिक्षण कार्यक्रममा दुई जना प्रशिक्षकको विदाई गरेको छ ।


जुडोमा सोनियाले रचिन इतिहास - Khel Dainik

जुडोमा सोनियाले रचिन इतिहास

आश्विन ३०, २०७६

काठमाडौं (खेलदैनिक) । मित्रराष्ट्र मोरक्कोमा यहि सन २०१९ अगष्ट १६ तारिखमा भएको वल्र्ड जुडो च्याम्पियनसिप जुनियर्समा नेपालको तर्फबाट सहभागि भएकी सोनिया भट्टले इतिहास रचेकी छिन् ।


नेपाली जुडो टोली शानिबार जापान जाने - Khel Dainik

नेपाली जुडो टोली शानिबार जापान जाने

भाद्र ६, २०७६

काठमाडौं (खेलदैनिक) । विश्व जुडो च्याम्पियनसिपमा सहभागी हुन नेपाली जुडो टोली शनिबार जापानको टोकियो जाने भएको छ ।


नेपाली जुडो टोली चीन जाने - Khel Dainik

नेपाली जुडो टोली चीन जाने

श्रावण १५, २०७६

काठमाडौं (खेलदैनिक) । प्रोग्राम वेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा भाग लिन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बिहीबार चीनको झिनहुवा जाने भएको छ ।


ताइपेइ जाने जुडो टोलीको बिदाइ - Khel Dainik

ताइपेइ जाने जुडो टोलीको बिदाइ

श्रावण १०, २०७६

काठमाडौं (खेलदैनिक) । ताइपेइ एसियन क्याडेट तथा जुनियर जुनियर जुडो तथा ताइपेइ एसियाली जुडो च्याम्पियनसिपमा सहभागी हुने टोलीलाई शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरिएको छ ।


Loading...