कराते

नेपाललाई एक स्वर्ण र एक रजत - Khel Dainik

नेपाललाई एक स्वर्ण र एक रजत

असार १, २०७७

काठमाडौं (खेलदैनिक) । सद्गुरु मास्टर्स कप अनलाईन इन्टरनेशनल कराते काता च्याम्पियनसिप २०२० मा नेपालले एक स्वर्ण र एक रजत प्राप्त गरेको छ ।


नेपाली कराते टोली भारत जाँदै - Khel Dainik

नेपाली कराते टोली भारत जाँदै

माघ १५, २०७६

काठमाडौं (खेलदैनिक) । चौथो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली शुक्रबार भारतको विषाखापट्नम जाँदै छ ।


पदक विजेता सम्मानित - Khel Dainik

पदक विजेता सम्मानित

माघ ११, २०७६

काठमाडौं (खेलदैनिक) । नेपाल खेलाडी तथा प्रशिक्षक संघले अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक जित्न सफल खेलाडीसहितको टोलीलाई शुक्रबार सम्मान गरेको छ ।


एसकेआईएफ टिम च्याम्पियन - Khel Dainik

एसकेआईएफ टिम च्याम्पियन

माघ ६, २०७६

काठमाडौं (खेलदैनिक) । आयोजक नेपाल सोतोकान कराते संघ (एसकेआईएफ) १२ औं कानाजावा कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ ।


पोखरामा गौतम बुद्ध हिमालय अन्तर्राष्ट्रिय कराते हुने - Khel Dainik

पोखरामा गौतम बुद्ध हिमालय अन्तर्राष्ट्रिय कराते हुने

माघ ३, २०७६

काठमाडौं (खेलदैनिक) । नेपाल भ्रमण वर्ष २०२०, सचिवालयसँगको सहकार्यमा नेपाल सितोरियो कराते डो संघले प्रथम गौतम बुद्ध हिमालय अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप पोखरामा आयोजना गर्ने भएको छ ।


कानाजावा कप अन्तर्राष्ट्रिय कराते शनिबारदेखि - Khel Dainik

कानाजावा कप अन्तर्राष्ट्रिय कराते शनिबारदेखि

माघ ३, २०७६

काठमाडौं (खेलदैनिक) । नेपाल सोतोकान कराते संघ (एसकेआईएफ) को आयोजनामा १२ औं कानाजावा कप अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।


नेपाली कराते टोली भारत प्रस्थान - Khel Dainik

नेपाली कराते टोली भारत प्रस्थान

पुष २७, २०७६

काठमाडौं (खेलदैनिक) । अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन २३ खेलाडीसहित २९ सदस्यीय नेपाली टोली आइतबार भारतको बैंगलुरु प्रस्थान गरेको छ ।


अनु र सुनिता नगद सहित सम्मानित - Khel Dainik

अनु र सुनिता नगद सहित सम्मानित

पुष २७, २०७६

काठमाडौं (खेलदैनिक) । सर्वशक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेका स्वर्ण विजेताद्वय अनु अधिकारी र सुनिता महर्जनलाई नगदसहित सम्मान गरेको छ ।


सागमा पदक जित्ने खेलाडीलाई रिलायन्सको नगद सहित सम्मान - Khel Dainik

सागमा पदक जित्ने खेलाडीलाई रिलायन्सको नगद सहित सम्मान

पुष २७, २०७६

काठमाडौं (खेलदैनिक) । बुढानिलकण्ठ ११ कपन स्थित रहेको रिलायन्स पब्लिक स्कुलले आफ्नो सप्ताहव्यापी खेलमहोत्सव समापनको अवसर पारेर १३औं दक्षिण एसियाली खेलकुदमा पदक जित्न सफल खेलाडीहरुलाई सम्मान गरेको छ ।


सागकी विजेता चन्चला सम्मानित - Khel Dainik

सागकी विजेता चन्चला सम्मानित

पुष २१, २०७६

काठमाडौं (खेलदैनिक) । नेपाल सितोरियो कराते संघ, शाखा डोजो शंखपार्कले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेको महिला एकल कातामा रजत जित्न सफल चन्चला दनुवारलाई सम्मान गरेको छ ।


Loading...