कराते

सागाको ब्रान्ड एम्बासडर बने सुमन - Khel Dainik

सागाको ब्रान्ड एम्बासडर बने सुमन

पुष १५, २०७७

काठमाडौं (खेलदैनिक) । गोंगबु नयाँ बसपार्कस्थित सागा एडभेन्चर टुर्स एन्ड ट्राभल प्रा.लि. ले कराते खेलाडी सुमन तिमल्सिनालाई बुधबार ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ ।


सुवासलाई एसकेआईएफको सम्मान - Khel Dainik

सुवासलाई एसकेआईएफको सम्मान

मंसिर १४, २०७७

काठमाडौं (खेलदैनिक) । नेपाल सोतोकान कराते संघ (एसकेआईएफ) ले आफ्ना पदक विजेता खेलाडी सुवास घतानेलाई आइतबार नगदसहित सम्मान गरेको छ ।


नेपाललाई १० पदक - Khel Dainik

नेपाललाई १० पदक

मंसिर १०, २०७७

काठमाडौं (खेलदैनिक) । पाकिस्तान गोजुरियो कराते महासंघको आयोजनमा भएको ओपन २०२० वल्र्ड वाईड ई–काता च्याम्पियनसिपमा नेपालले ३ स्वर्ण, ५ रजत र ३ कास्य गरि १० पदक हात पार्न सफल भएको छ ।


कराते टोलीलाई खेल सामाग्री प्रदान - Khel Dainik

कराते टोलीलाई खेल सामाग्री प्रदान

मंसिर ९, २०७७

काठमाडौं (खेलदैनिक) । टोकियो ओलम्पिकको तयारीमा रहेको कराते टोलीलाई मंगलबार खेल सामाग्री प्रदान गरिएको छ ।


आर्यनलाई वल्र्ड बुक अफ रेकर्ड अवार्ड - Khel Dainik

आर्यनलाई वल्र्ड बुक अफ रेकर्ड अवार्ड

भाद्र २, २०७७

काठमाडौं (खेलदैनिक) । नेपाली बाल कराते खेलाडी आर्यन रन्जितले वल्र्ड बुक अफ रेकर्ड, युके अवार्डबाट मंगलबार सम्मानित भएका छन् ।


सागका दोहोरो स्वर्ण विजेता मण्डेकाजी नगद सहित सम्मानित - Khel Dainik

सागका दोहोरो स्वर्ण विजेता मण्डेकाजी नगद सहित सम्मानित

श्रावण १५, २०७७

काठमाडौं (खेलदैनिक) । गत वर्ष घरमै सम्पन्न १३औ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका लागि एक्लै दुई स्वर्ण जित्न सफल कराते खेलाडी मण्डेकाजी श्रेष्ठलाई सम्मान गरिएको छ ।


नेपाललाई तेश्रो स्थान - Khel Dainik

नेपाललाई तेश्रो स्थान

असार २२, २०७७

काठमाडौं (खेलदैनिक) । आईएसकेयु ईन्टरनेशनल अनलाईन कराते काता च्याम्पियनसिप २०२० मा नेपाल तेश्रो स्थानमा खुम्चेको छ ।


नेपाललाई थप ४ पदक - Khel Dainik

नेपाललाई थप ४ पदक

असार २०, २०७७

काठमाडौं (खेलदैनिक) । आईएसकेयु ईन्टरनेशनल अनलाईन काता च्याम्पियनसिप २०२० मा नेपालले थप चार पदक थप्न सफल भएको छ ।


नेपाललाई ४ स्वर्ण पदक - Khel Dainik

नेपाललाई ४ स्वर्ण पदक

असार १९, २०७७

काठमाडौं (खेलदैनिक) । नेपालले आईएसकेयु ईन्टरनेशनल अनलाईन काता च्याम्पियनसिप २०२० मा नेपालले ४ स्वर्ण पदक हात पार्न सफल भएको छ ।


अन्तर्राष्ट्रिय वादो कपमा नेपाल चौथो - Khel Dainik

अन्तर्राष्ट्रिय वादो कपमा नेपाल चौथो

असार ३, २०७७

काठमाडौं (खेलदैनिक) । दोस्रो अन्तराष्ट्रिय भर्चुअल कराते वादो कप प्रतियोगितामा नेपालले ९ स्वर्ण पदक सहित चौथो स््थान हाँसिल गरेको छ ।


Loading...