कबड्डी

खेलाडीलाई जुत्ता र पोशाक - Khel Dainik

खेलाडीलाई जुत्ता र पोशाक

भाद्र ६, २०७६

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का निमित्त सदस्य–सचिव राजेशकुमार गुरुङले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को प्रशिक्षणमा रहेका कबड्डी खेलाडीलाई जुत्ता र जर्सी प्रदान गरेका छन् ।


सेक्रेड हर्ट र विजेश्वरी कबड्डी च्याम्पियन - Khel Dainik

सेक्रेड हर्ट र विजेश्वरी कबड्डी च्याम्पियन

पुष १, २०७५

काठमाडौं (खेलदैीनक) । सेक्रेड हर्ट र विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयले प्रथम भीमेश्वर कप अन्तरविद्यालय कबड्डी प्रतियोगिताको उपाधि जितेका छन् ।


भिमेश्वर कप : आयोजकको विजयी सुरुआत - Khel Dainik

भिमेश्वर कप : आयोजकको विजयी सुरुआत

मंसिर २७, २०७५

काठमाडौं (खेलदैनिक) । आयोजक भीमेश्वर एकेडेमीले प्रथम भीमेश्वर कप अन्तरविद्यालय कबड्डी प्रतियोगिताको ब्वाइजतर्फ बिहीबार विजयी सुरुआत गरेको छ ।


भीमेश्वर कप कबड्डी बिहीबारदेखि - Khel Dainik

भीमेश्वर कप कबड्डी बिहीबारदेखि

मंसिर २५, २०७५

काठमाडौं (खेलदैनिक) । भीमेश्वर एकेडेमीको आयोजनामा प्रथम भीमेश्वर कप अन्तरविद्यालय कबड्डी प्रतियोगिता बिहीबारदेखि सुरु हुने भएको छ ।


बर्दियामा नेपालकै पहिलो कबड्डी एकेडेमी बन्ने - Khel Dainik

बर्दियामा नेपालकै पहिलो कबड्डी एकेडेमी बन्ने

माघ २३, २०७४

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले बर्दियामा बन्न लागेको नेपालकै पहिलो कबड्डी एकेडेमीको मंगलबार शिलान्यास गरेका छन् ।


भारतलाई अन्तर्राष्ट्रिय आमन्त्रण कबड्डी उपाधि - Khel Dainik

भारतलाई अन्तर्राष्ट्रिय आमन्त्रण कबड्डी उपाधि

आश्विन ८, २०७४

काठमाडौं (खेलदैनिक) । भारतले अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष कबड्डी प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।


सरोज प्रति श्रद्धाञ्जली - Khel Dainik

सरोज प्रति श्रद्धाञ्जली

असार १८, २०७४

काठमाडौं जिल्ला खेलकुद विकास समिति र नेपाल कबड्डी संघले कबड्डी खेलाडी सरोज महर्जनको निधनमा शनिबार श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्‍यो ।


Loading...