उसु

१३औं सागः उसुमा निमाले जितिन स्वर्ण - Khel Dainik

१३औं सागः उसुमा निमाले जितिन स्वर्ण

मंसिर १९, २०७६

काठमाडौं (खेलदैनिक) । भारतमा भएको १२औं सागको स्वर्णपदकधारी निमा घर्ती मगरले घरमै जारी १३औं सागमा पनि स्वर्ण पदक जितेकी छिन् ।


१३औं सागः उसुतर्फ नेपालका अलिना र जुनी फाइनलमा - Khel Dainik

१३औं सागः उसुतर्फ नेपालका अलिना र जुनी फाइनलमा

मंसिर १८, २०७६

काठमाडौं (खेलदैनिक) । १३औं दक्षिण एसियाली खेलकुद (साग) को उसुको सान्डामा नेपालका अलिना चौधरी र जुनी राई फाइनलमा पुगेका छन् ।


१३औं सागः उसुमा नेपाललाई अर्को स्वर्ण - Khel Dainik

१३औं सागः उसुमा नेपाललाई अर्को स्वर्ण

मंसिर १८, २०७६

काठमाडौं (खेलदैनिक) । जारी १३औं दक्ष्ँिण एसियाली खेलकुद (साग) तर्फ आयोजक नेपालले उसुमा अर्को स्वर्ण पदक जितेको छ ।


१३औं सागः उसुमा नेपाललाई दुई स्वर्ण पदक - Khel Dainik

१३औं सागः उसुमा नेपाललाई दुई स्वर्ण पदक

मंसिर १७, २०७६

काठमाडौं (खेलदैनिक) । जारी १३औं सागतर्फ नेपालका लागि उसुमा बिजय सिंजाली र सुस्मिता तामाङले स्वर्ण जितेका छन् ।


मनमैजु टिम च्याम्पियन - Khel Dainik

मनमैजु टिम च्याम्पियन

जेष्ठ २४, २०७६

काठमाडौं (खेलदैनिक) । मनमैजु उसु क्वानले दोश्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ ।


लक्ष्मी बनिन् उदयीमान खेलाडी - Khel Dainik

लक्ष्मी बनिन् उदयीमान खेलाडी

जेष्ठ ६, २०७६

काठमाडौं (खेलदैनिक) । दोश्रो उपराष्ट्रपति कप चिल्ड्रेन गेम्सअन्तर्गत काठमाडौं जिल्ला उसु छनोट प्रतियोगितामा सनसाइनकी लक्ष्मी तामाङ सोमबार उदयीमान खेलाडी घोषित भएकी छन् ।


एसियाड तयारीका लागि उसु टोली चीन प्रस्थान - Khel Dainik

एसियाड तयारीका लागि उसु टोली चीन प्रस्थान

श्रावण ११, २०७५

काठमाडौं (खेलदैनिक) । इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदअन्तर्गत उसुमा सहभागी हुने नेपाली टोली वैदेशिक प्रशिक्षणका लागि शुक्रबार चीनतर्फ प्रस्थान गरेको छ ।


उसु खेलाडी कमल स्वदेश फर्किए - Khel Dainik

उसु खेलाडी कमल स्वदेश फर्किए

असार ३, २०७५

काठमाडौं (खेलदैनिक) । अन्तर्राष्ट्रिय कुङफु महासंघको आयोजनामा चीनको बेइजिङमा भएको कुङफु ट्रेनिङ क्याम्पमा सहभागी भइ नेपाली खेलाडी कमल मगर आइतबार स्वदेश फर्किएका छन् ।


नेपाली उसु टोली मलेसिया जाने - Khel Dainik

नेपाली उसु टोली मलेसिया जाने

जेष्ठ २९, २०७५

काठमाडौं (खेलदैनिक) । उसुको एक्जामिनेसन कोर्समा सहभागी हुन ८ सदस्यीय नेपाली टोली बुधबार मलेसियाको पेनाङ जाने भएका छन् ।


निन्जाकी प्रेमकुमारीलाई स्वर्ण - Khel Dainik

निन्जाकी प्रेमकुमारीलाई स्वर्ण

जेष्ठ २२, २०७५

काठमाडौं (खेलदैनिक) । निन्जा उसु क्वानकी प्रेमकुमारी आले मगरले अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगिताको महिला नान छ्वानमा मंगलबार स्वर्ण जितेकी छन् ।


Loading...