नेपाल आर्मी नव जन जागृतीलाई हराउदै फाईनलमा

नेपाल आर्मी नव जन जागृतीलाई ३-०ले हराउदै प्रथम विशाल स्‍मृति फुटबल प्रतियोगिताको फाईनलमा प्रबेश गरेको छ।

आर्मी का लागि भरत खवासले २ गोल गरे भने जर्ज प्रिन्स कार्कीले अर्को गोल गरे।

आर्मीको भेट संकटासँग फाइनल शनिबार हुनेछ।

विशाल स्‍मृति फोउन्डेशनले आयोजना गरेको यो प्रतियोगिताको बिजेताले पाँच लाख हात पार्ने छ भने उपबिजेताले दुई लाख पँचास हजार पाउने छ । फाइनल खेल बैशाख १६ गते हुने छ ।


प्रतिक्रिया दिनुहोस

Loading...