सी वाई सी अत्तरिया रुपन्देही च्यालेंजेर्ससँग ४२ रनले पराजित

रुपन्देही च्यालेंजेर्सले सी वाई सी अत्तरियालाई ४२ रनले पराजित गरेको छ।

यो खेल पछि रुपन्देही च्यालेंजेर्स अंक तालिकामा शिर्ष स्थानमा उक्लेको छ।
फोटो: क्रिकेटिङ नेपाल


प्रतिक्रिया दिनुहोस

Loading...