नेपाली क्रीकेट खेलाडी संघ को स्थापना भएको छ। नेपाल क्रीकेट टिमका पूर्व कप्तान पवन अग्रवाल अध्यक्ष चुनिएका छन।
यसै गरी पूर्व कप्तान बिनोद दास र महिला क्रिकेटर सिता राना मगर उपाध्यक्षमा निर्बचित भएका छन।
अहिलेका कप्तान पारस खड्का महासचिब नियुक्त भएका छन। अनिल मन्डलले सचिब र प्रिथु बाँस्कोटाले कोसाअध्यक्ष पद सम्हल्नेछन।
राजु बस्नेत, शक्ती गौचन, ज्ञानेन्द्र मल्ल, नीरा र बिनोद भण्डारी सदस्य रहेका छन।