चौथो उदयपुर गोल्ड कप: हिमालयन शेर्पा रुपन्देहीसँग भिडदै

चौथो उदयपुर गोल्ड कप फूटबल अन्तर्गत आज दोस्रो सेमिफाइनल खेलमा हिमालयन शेर्पा क्लब रुपन्देही एघार सँग खेल्दै छ।

खेल थरुहट उदयपुर रङसालामा हुँदैछ।

आजको खेल कस्ले जित्ला त ?

उदयपुर जिल्ला फूटबल संघले प्रतियोगिताको आयोजना गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस

Loading...