चौथो उदयपुर गोल्ड कप: मोरङ संकटालाई पराजित गर्दै फाईनलमा

मोरङले सिमरा गोल्ड को बिजेता संकटा क्लब लाई २-१ ले पराजितगर्दै उदयपुरमा जारी उदयपुर गोल्ड कपको फाईनल मा प्रबेश गरेको छ।
मोरङ को लागि भुवन बस्नेत र मिक्चन तमाङले गोल गरे। सजिन थापाले संकटाको लागि गोल गरे।

भुवन बस्नेत खेलको उत्कृष्ट खेलाडी बने। उन्ले रु ५,००० प्राप्त गरे।

दोस्रो सेमिफाइनल खेलमा आज हिमालयन शेर्पा रुपन्देही सँग खेल्दै छ।

उदयपुर जिल्ला फूटबल संघले प्रतियोगिता आयोजना गरी रहेको छ। बिजेता ले २ लाख प्राप्त गर्ने छ। फाईनल खेल शनिबार हुनेछ।


प्रतिक्रिया दिनुहोस

Loading...