नेक्सस् र वेस्ट ग्रुप फाइनलमा

नेक्सस् र डिफेन्डिङ च्याम्पियन वेस्ट ग्रुप भिजन दोश्रो अर्किड कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।

अर्किड पुपिल सेकेन्डरी स्कुलद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा नेक्सस्ले गोल्डेन बर्डलाई सडन डेथमा पराजित ग¥यो भने वेस्ट ग्रुपले विनायकलाई ३–० गोलले हरायो ।

प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...