एशिया रग्बी सेभेन्स ट्रफीमा नेपाल आयोजक कतार र फिलिपिन्ससँगै

खेल दैनिक, माघ २३ / एशिया रग्बी सेभेन्स ट्रफीमा नेपाल आयोजक कतार परेकै समूहमा परेको छ । समूह बीमा फिलिपिन्स पनि रहेको छ।

विभिन्न क्षेत्रका ११ टोली सहभागी हुने उक्त प्रतियोगिता दोहामा मार्च ३ र ४ गते हुनेछ । समूह एमा सिंगापुर, पाकिस्तान र जोर्डन, समूह सी मा यूएई र ईण्डिया, समूह डीमा थाईल्याण्ड, ईरान र बंगलादेश रहेका छन् ।

जम्मा खेल २६ हुनेछन् । जसमा पहिलो दिन ११ खेल र दोस्रो दिन १५ खेल खेलाईनेछ ।

 

Pool A: Singapore, Pakistan, Jordan
Pool B: Philippines, Qatar, Nepal
Pool C: UAE, India
Pool D: Thailand, Iran, Bangladesh

Fixtures

March 3, 2017
1:30pm: Pakistan v Jordan (Pool A)
1:52pm: Qatar v Nepal (Pool B)
2:14pm: Iran v Bangladesh (Pool D)
4:15pm: Singapore v Jordan (Pool A)
4:37pm: Philippines v Nepal (Pool B
4:59pm: UAE v India (Pool C)
5:21pm: Thailand v Bangladesh (Pool D)
6:30pm: Singapore v Pakistan (Pool A)
6:52pm: Philippines v Qatar (Pool B)
7:14pm: UAE v India (Pool C)
7:36pm: Thailand v Iran (Pool D)

* The draw allows for a total of 26 matches including the final
* 11 preliminary matches will be played on Friday and 15 on Saturday
* That’s 364 minutes of top class rugby sevens action
* The draw is designed so that each team plays a minimum of 2 matches pre quarter-finals


प्रतिक्रिया दिनुहोस

Loading...