नवजीवन विजयी

नवजीवनले दोश्रो अर्किड कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा शनिबार जित हात पारेको छ ।

नवजीवनले आयोजक अर्किड ‘ए’ लाई १–० को झीनो गोलअन्तरले पराजित ग¥यो । अर्किडका दीपेश बुढाथोकी ‘म्यान अफ द म्याच’ घोषित भए ।

अर्को खेलमा पुष्प वाटिकाले मानाङ्कलाई २–१ ले हरायो । मानाङ्कका युनिटी तामाङ ‘म्यान अफ द म्याच’ चुनिए ।


प्रतिक्रिया दिनुहोस

Loading...