हाइलीको दुवै टिम फाइनलमा

हाइली क्रिएटिभको दुवै टिम जुनियर फेका कप अन्तरविद्यालय फुटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेको छ ।

ब्वाइजमा हाइलीले हाइल्यान्डलाई २–० ले पराजित गर्दै करियर बिल्डिङसंग फाइनल भेट पक्का ग¥यो । अर्को सेमिफाइनलमा करियरले न्यु स्टार पोललाई ५–४ ले हराएको थियो ।

गल्र्समा हाइलीले हाइल्यान्डलाई नै २–१ ले पाखा लगायो । कोटदेवीले श्रमशील विद्यापीठको चुनौती ६–५ ले समाप्त पार्दै फाइनलमा स्थान सुरक्षित ग¥यो ।


प्रतिक्रिया दिनुहोस

Loading...

Uncategorized