बाल विकास दोश्रो चरणमा

बाल विकास नेफ–साइपाल यु–१६ सिक्स ए साइड छात्र फुटबल प्रतियोगितामा शुक्रबार दोश्रो चरणमा प्रवेश गरेको छ । बाल विकासले पिस प्वाइन्टलाई टाइब्रेकरमा ३–२ गोलले पराजित ग¥यो ।

अन्य खेलमा केयूटी सिटीले विद्या आर्जनलाई ३–१, बुद्ध एकेडेमीले गान्धी स्कुललाई टाइब्रेकरमा ४–३, दीपज्योतिले मिलन धर्मस्थलीलाई २–१ तथा जोसेफले इडेन पब्लिकलाई २–१ गोलले हराए ।


प्रतिक्रिया दिनुहोस

Loading...