खेलाडी तथा प्रशिक्षक सम्मानित

काठमाडौ, ५ माघ /  टिम च्याम्पियन बन्न सफल राष्ट्रिय किक बक्सिङ्ग संघ केन्द्रिय डोजोका विजयी खेलाडीहरुलाई संघका महासचिव तथा प्रमुख प्रशिक्षक दीपक श्रेष्ठले सम्मान गरेका छन् ।

दाङ्गको घोराहीमा आयोजना भएको प्रथम खुल्ला किक बक्सिङ्ग प्रतियोगितामा केन्द्रिय डोजो टिम च्याम्पियन बन्न सफल भएको थियो । सोहि अवसरमा उक्त प्रतियोगितामा केन्द्रिय डोजोको तर्फबाट सहभागि रेफ्रि र टिम प्रशिक्षकलाई समेत सम्मान गरिएको थियो ।

प्रतियोगिता यहि माघ १ देखि ३ गते सम्म आयोजना भएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...