१६ औं आहा! रारा गोल्डकप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज पोखरामा सम्पन्न क्वार्टरफाइनल खेलमा नेपाल आर्मी धरान एफसिसँग पेनाल्टी शूटअाउटमा ५-४ले पराजित भएको छ।
निर्धारित समय र थपिएको अतिरिक्त समयमा दुबै टोली १-१को बराबरी खेलेपछि खेल पेनाल्टी शूटअाउटमा धकेलिएको थियो।
आर्मीमा जर्ज प्रिन्स कार्कीले पेनाल्टी किक बाहिर प्रहार गरेका थिए।