एनआरएन अध्यक्ष राजुृ क्षेत्री सम्मानित

nrn-president-of-korea-raju-kshetri-receiving-certificate-from-healt-minister-gagan-thapa-2एनआरएनका अध्यक्ष तथा अन्तराष्ट्रिय निर्णायक राजु क्षेत्रीलाई नेप्लिज तेक्वान्दो एकेडेमीले सम्मान गरेको छ ।

उनलाई नेपाली तेक्वान्दो खेल जगत र नेप्लिज तेक्वान्दो एकेडेमीको निर्माणमा विशेष सहयोग पु¥याएको योगदानको कदरस्वरुप उनलाई एकेडेमिले सम्मान गरेको हो ।

प्रमुख अतिथी स्वास्थ्य मन्त्री गगन थापा र एकेडेमीका अध्यक्ष अशोक खड्काले एनआरएन अध्यक्ष क्षेत्रीलाई कदर पत्र प्रदान गर्दै सम्मान गरे ।

 


प्रतिक्रिया दिनुहोस

Loading...