एनआरएनका अध्यक्ष तथा अन्तराष्ट्रिय निर्णायक राजु क्षेत्रीलाई नेप्लिज तेक्वान्दो एकेडेमीले सम्मान गरेको छ ।
उनलाई नेपाली तेक्वान्दो खेल जगत र नेप्लिज तेक्वान्दो एकेडेमीको निर्माणमा विशेष सहयोग पु¥याएको योगदानको कदरस्वरुप उनलाई एकेडेमिले सम्मान गरेको हो ।
प्रमुख अतिथी स्वास्थ्य मन्त्री गगन थापा र एकेडेमीका अध्यक्ष अशोक खड्काले एनआरएन अध्यक्ष क्षेत्रीलाई कदर पत्र प्रदान गर्दै सम्मान गरे ।