नेटबल प्रशिक्षण सुरु

Beautiful  view of  high hills of Syangkhola of  Rukum district which is one of the best path for the  gorilla trek and a fertile field to collect yarsagumba, or caterpillar fungus, which is highly valued in the global market.  ( Pratap Thapa)
नेपाल नेटबल संघको आयोजनामा नेटबल प्रशिक्षक प्रशिक्षण शुक्रबारदेखि लगनखेलस्थित नेपाल आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सुरु भएको छ ।

प्रशिक्षणमा २५ प्रशिक्षकसहित ४० जनाको सहभागिता रहेको आयोजक संघका महासचिव दीपक लामाले जनाएका छन् ।

पाँचदिने प्रशिक्षणको नेपालका लागि अस्ट्रेलियाका राजदूत ग्लेन हाइटले उद्घाटन गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...