Tag Archives: featured

बार्यनसँग साल्के निरीह (भिडियोसहित) - TexasNepal

बार्यनसँग साल्के निरीह (भिडियोसहित)

Jan 26, 2020

एजेन्सी । पोलिस स्टार रोबर्ट लेवान्डोस्कीले बुण्डेसलिगामा सिजनको २१औं गोल गरेको खेलमा डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले साल्केलाई ५–० को फराकिलो अन्तरले हराएको छ ।


रोमाञ्चक जितका साथ चेल्सी पाँचौं चरणमा - TexasNepal

रोमाञ्चक जितका साथ चेल्सी पाँचौं चरणमा

Jan 26, 2020

एजेन्सी । लण्डन क्लब चेल्सी प्रतिष्ठित एफए कपको चौथो चरणतर्फको खेलमा रोमाञ्चक जित हात पार्दै पाँचौं चरणमा प्रवेश गरेको छ ।


बार्सिलोनाको स्तब्धपुर्ण हार (भिडियोसहित) - TexasNepal

बार्सिलोनाको स्तब्धपुर्ण हार (भिडियोसहित)

Jan 25, 2020

एजेन्सी । नयाँ म्यानेजर क्वीके सेटिनको नेतृत्वमा स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले शनिबार अप्रत्याशित रुपमा पहिलो हार बेहोरेको छ ।


अष्ट्रेलिया टोक्यो ओलम्पिकका लागि छनौट - TexasNepal

अष्ट्रेलिया टोक्यो ओलम्पिकका लागि छनौट

Jan 25, 2020

एजेन्सी । थाइल्याण्डमा जारी एएफसी यु–२३ च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको अष्ट्रेलिया यसै बर्ष हुने टोक्यो ओलम्पिकतर्फ पुरुष फुटबलका लागि भने छनौट हुन सफल भएको छ ।


दुई खेलमै १९ बर्षे स्टारकोे ऐतिहासिक किर्तिमान - TexasNepal

दुई खेलमै १९ बर्षे स्टारकोे ऐतिहासिक किर्तिमान

Jan 25, 2020

एजेन्सी । यसै ट्रान्सफर विन्डोमा रेडबुल साल्जबर्गबाट जर्मन क्लब बोरुसिया डर्टमुण्डमा आवद्ध भएका १९ बर्षे नर्वेजियन फरवार्ड इर्लिङ हालन्डले आफ्नो रवाफिलो गोलस्कोरिङ लयलाई कायम राखेका छन् ।


पिएसजी फाइनलमा पुग्दा भाइरल बन्दै नेमारको बट पास (भिडियोसहित) - TexasNepal

पिएसजी फाइनलमा पुग्दा भाइरल बन्दै नेमारको बट पास (भिडियोसहित)

Jan 23, 2020

एजेन्सी । फ्रेन्च लिग कपको दोस्रो सेमिफाइनलमा आठपल्टको च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले रिम्सलाई उसकै घरमा ३–० ले हराउँदै फाइनल स्थान पक्का गर्यो ।


दोस्रो हाफको ‘स्ट्राइक’ले दक्षिण कोरिया फाइनलमा - TexasNepal

दोस्रो हाफको ‘स्ट्राइक’ले दक्षिण कोरिया फाइनलमा

Jan 23, 2020

एजेन्सी । प्रतियोगिता भरि अपराजित रहेको दावेदार दक्षिण कोरिया जारी एएफसी यु–२३ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।


साउदीले टोक्यो ओलम्पिक खेल्ने पक्का, डिफेन्डिङ च्याम्पियन स्तब्ध - TexasNepal

साउदीले टोक्यो ओलम्पिक खेल्ने पक्का, डिफेन्डिङ च्याम्पियन स्तब्ध

Jan 23, 2020

एजेन्सी । सन् २०१३ को एएफसी यु–२३ च्याम्पियनसिपमा उपविजेता बनेको साउदी अबर यसै बर्ष टोक्योमा हुने ओलम्पिकतर्फ पुरुष फुटबलका लागि छनौट भएको छ ।


सेप्टेम्बरपछि बेलको गोल, रियल प्रिक्वाटरफाइनलमा - TexasNepal

सेप्टेम्बरपछि बेलको गोल, रियल प्रिक्वाटरफाइनलमा

Jan 23, 2020

एजेन्सी । यस सिजन राम्रो लयमा देखिएको रियल मेड्रिड प्रतिष्ठित कोपा डेल रे को प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।


सिटीलाई अझै च्याम्पियन्स लिग प्रतिबन्धको डर - TexasNepal

सिटीलाई अझै च्याम्पियन्स लिग प्रतिबन्धको डर

Jan 22, 2020

एजेन्सी । पछिल्लो समय यता केही असहज परिस्थितिको सामना गरिरहेको प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटीलाई फेरि च्याम्पियन्स लिगमा प्रतिबन्ध लाग्ने डर ब्युँतिएको छ ।