Tag Archives: featured

कोपा इटालियाः सेमिफाइनल समिकरण पूरा - TexasNepal

कोपा इटालियाः सेमिफाइनल समिकरण पूरा

Jan 30, 2020

एजेन्सी । मंगलबार मात्र टोटेनह्याम हट्सपरबाट १६.९ मिलियन पाउण्डमा इन्टर मिलान आएका डेनिस मिडफिल्डर क्रिष्टियन एरिक्सनले नयाँ क्लबका लागि सुखद डेब्यु गरेका छन् ।


हारे पनि सिटी फाइनलमा (भिडियोसहित) - TexasNepal

हारे पनि सिटी फाइनलमा (भिडियोसहित)

Jan 30, 2020

एजेन्सी । डिफेन्डिङ च्याम्पियन म्यानचेष्टर सिटी यस सिजनको प्रतिष्ठित काराबाओ कप (लिग कप) को फाइनलमा लगातार तेस्रोपटक प्रवेश गरेको छ ।


टिम इण्डियाको बसमा धोनी बस्ने सिटमा अझै पनि कोही बस्दैनन् - TexasNepal

टिम इण्डियाको बसमा धोनी बस्ने सिटमा अझै पनि कोही बस्दैनन्

Jan 29, 2020

एजेन्सी । भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनी पछिल्लो ६ महिनादेखि टिममा नरहे तापनि टिम बसमा उनी बस्ने सिट अझै पनि खाली नै हुने गर्छ ।


सनसनीपूर्ण जितका साथ भिल्ला लिग कपको फाइनलमा - TexasNepal

सनसनीपूर्ण जितका साथ भिल्ला लिग कपको फाइनलमा

Jan 29, 2020

एजेन्सी । यस सिजन प्रिमियर लिगमा पनि मिश्रित प्रदर्शन गरिरहेको एस्टन भिल्ला प्रतिष्ठित काराबाओ कप (लिग कप) को भने फाइनलमा प्रवेश गरेको छ ।


दक्षिण कोरिया च्याम्पियन (भिडियोसहित) - TexasNepal

दक्षिण कोरिया च्याम्पियन (भिडियोसहित)

Jan 27, 2020

एजेन्सी । प्रतियोगिताको समूह चरणबाटै अपराजित र प्रभावशाली प्रदर्शन गर्दै फाइनल पुगेको दक्षिण कोरियाले थाइल्याण्डमा सम्पन्न एएफसी यु–२३ च्याम्पियनसिपको उपाधि पहिलोपटक जित्न सफल भएको छ ।


स्पष्ट अग्रताका साथ शिर्ष स्थानमा उक्लियो रियल - TexasNepal

स्पष्ट अग्रताका साथ शिर्ष स्थानमा उक्लियो रियल

Jan 27, 2020

एजेन्सी । स्पेनिस ला लिगातर्फ रियल मेड्रिडले लिगतालिकामा तीन अंकको स्पष्ट अग्रता बनाउन सफल भएको छ ।


नेमारको दुई गोल ब्रायन्टप्रति समर्पित (भिडियोसहित) - TexasNepal

नेमारको दुई गोल ब्रायन्टप्रति समर्पित (भिडियोसहित)

Jan 27, 2020

एजेन्सी । आइतबार मात्र हेलिकप्टर दुर्घट्नामा परि निधन भएका अमेरिकी बास्केटबल लिजेण्ड कोबे ब्रायन्टलाई ब्राजिलियन स्टार नेमारले मैदानमै सम्झिएका छन् ।


बास्केटबल लिजेण्ड ब्रायन्टको दुर्घटनामा निधन - TexasNepal

बास्केटबल लिजेण्ड ब्रायन्टको दुर्घटनामा निधन

Jan 27, 2020

एजेन्सी । क्यालिफोर्नियामा भएको हेलिकप्टर दुर्घट्नामा परि अमेरिकी बास्केटबल लिजेण्ड कोबे ब्रायन्ट र उनकी छोरी जियान्नसहित ९ जनाको मृत्यु भएको छ ।


आक्रमणमा परि इङलिस फुटबलरको मृत्यु - TexasNepal

आक्रमणमा परि इङलिस फुटबलरको मृत्यु

Jan 26, 2020

एजेन्सी । अज्ञात र शंकास्पद आक्रमणमा परि इङलिस फुटबल खेलाडी जोर्डन सिनोटको शनिबार मृत्यु भएको छ ।


पाकिस्तानले दियो भारतलाई कडा चेतावनी - TexasNepal

पाकिस्तानले दियो भारतलाई कडा चेतावनी

Jan 26, 2020

एजेन्सी । पाकिस्तान क्रिकेट बोर्ड (पिसीबी) ले यदि भारत आफ्नो देशमा एसिया कप खेल्न नआए आफूहरु पनि भारतमा टि–२० विश्वकप खेल्न नजाने चेतावनी दिएको छ ।