Tag Archives: featured

प्यालेस्टाईनद्वारा भुटानविरुद्ध गोलको बर्षा - TexasNepal

प्यालेस्टाईनद्वारा भुटानविरुद्ध गोलको बर्षा

Oct 10, 2017

एजेन्सी । एएफसी एसियन कप छनौट अन्तरगत दक्षिण एसियाली मुलुक भूटानले प्यालेस्टाईनको हातबाट फराकिलो हार बेहोरेको छ ।


जारी यु–१७ विश्वकप फुटबलमा स्पेनको पहिलो जित - TexasNepal

जारी यु–१७ विश्वकप फुटबलमा स्पेनको पहिलो जित

Oct 10, 2017

एजेन्सी । फिफा यु–१७ विश्वकप फुटबल प्रतियोगितामा स्पेनले नाइजरमाथि ४–० को रवाफिलो जित हात पारेको छ ।


मेसीका लागि ३५९ मिलियन पाउण्ड तिर्न तयार छ सिटी - TexasNepal

मेसीका लागि ३५९ मिलियन पाउण्ड तिर्न तयार छ सिटी

Oct 10, 2017

एजेन्सी । गत सिजन अर्जेन्टिनी स्टार लियोनल मेसीले बार्सिलोनासँग सन् २०२१ सम्म नयाँ सम्झौता गरेको खबर बाहिर आएको थियो । यद्यपि यसबारे अहिलेसम्म आधिकारिक रुपमा ठोस निर्णय बाहिर आइसकेको छैन ।


आइसल्याण्ड पहिलो पटक विश्वकपका लागि छनौट - TexasNepal

आइसल्याण्ड पहिलो पटक विश्वकपका लागि छनौट

Oct 10, 2017

एजेन्सी । गतवर्ष फ्रान्समा सम्पन्न युरोमा पहिलोपटक सहभागिता जनाउँदै सनसनी मच्याएको आइसल्याण्डले आगामी वर्ष हुने रसिया विश्वकपका लागि पनि पहिलो पटक आफ्नो स्थान पक्का गरेको छ ।


फिफा यु–१७ विश्वकपमा भारतको लगातार दोस्रो हार - TexasNepal

फिफा यु–१७ विश्वकपमा भारतको लगातार दोस्रो हार

Oct 9, 2017

एजेन्सी । जारी फिफा यु–१७ विश्वकप फुटबल प्रतियोगितामा आयोजकले भारतले लगातार दोस्रो खेलमा पनि पराजय बेहोरेको छ ।


अमेरिका लगातार दोस्रो जितका साथ नकआउट चरण नजिक - TexasNepal

अमेरिका लगातार दोस्रो जितका साथ नकआउट चरण नजिक

Oct 9, 2017

एजेन्सी । जारी फिफा यु–१७ विश्वकप फुटबल प्रतियोगितामा अमेरिकाले लगातार दोस्रो जित हात पार्दै नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाएको छ ।


पपुवा न्युगिनीले क्रिकेट विश्वकप छनौट खेल्ने पक्का - TexasNepal

पपुवा न्युगिनीले क्रिकेट विश्वकप छनौट खेल्ने पक्का

Oct 9, 2017

एजेन्सी । पपुवा न्यूगिनीले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा आठौं जित हात पार्दै आगामी वर्ष हुने आइसीसी क्रिकेट विश्वकपको छनौट खेल्ने पक्का गरेको छ ।


बेलन डि’अर २०१७ को मनोनयन सार्वजनिक - TexasNepal

बेलन डि’अर २०१७ को मनोनयन सार्वजनिक

Oct 9, 2017

एजेन्सी । फ्रान्स फुटबलद्वारा प्रदान गरिदै आएको अन्तर्राष्ट्रिय फुटबलको प्रतिष्ठित अवार्ड बेलन डि अरको मनोनयन सार्वजनिक गरिएको छ ।


विश्वकपमा पोल्याण्डको ‘कमब्याक’ - TexasNepal

विश्वकपमा पोल्याण्डको ‘कमब्याक’

Oct 9, 2017

एजेन्सी । पोल्याण्डले आगामी बर्ष रसियामा हुने फिफा विश्वकपका लागि आफ्नो स्थान सुरक्षित गर्न सफल भएको छ ।


चिलीविरुद्ध इङल्याण्डको प्रभावशाली जित - TexasNepal

चिलीविरुद्ध इङल्याण्डको प्रभावशाली जित

Oct 8, 2017

एजेन्सी । भारतमा जारी जारी फिफा यु–१७ विश्वकफ फुटबल प्रतियोगितामा दावेदार मध्ये एक मानिएको इङल्याण्डले पनि प्रभावशाली जितका साथ प्रतियोगिताको सुरुवात गरेको छ ।