Tag Archives: featured
दुई मिनटमा दुई गोल गर्दै रियललको रोमाञ्चक जित (भिडियोसहित)
एजेन्सी । यस सिजन राम्रो लयमा रहेको रियल मेड्रिडले स्पेनिस ला लिगातर्फ आइतबार राती नाटकीय र रोमाञ्चक जित हात पारेको छ ।
घरेलु मैदानमा मेसीको डेब्यु र पिएसजीको जित (भिडियोसहित)
एजेन्सी । बार्सिलोनाबाट यसै समर पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आवद्ध भएका अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले पिएसजीका लागि आइतबार घरेलु मैदान पार्क डेस प्रिन्सेसमा डेब्यु गरेका छन् ।
लण्डन डर्बी चेल्सीको कब्जामा (भिडियोसहित)
एजेन्सी । प्रिमियर लिगमा यस सिजन अपराजित रहँदै उत्कृष्ट लयमा रहेको युरोपियन च्याम्पियन चेल्सीले आइतबार अबेर राती सम्पन्न खेलमा शहरी प्रतिद्वन्द्वी टोटेनह्याम हट्सपुरलाई उसकै घरमा ३–० ले हरायो ।
रोनाल्डो र लिंगार्डको गोलले म्यानचेष्टरकोे जित (भिडियोसहित)
एजेन्सी । पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डो र सुपर सव जेसे लिंगार्डको उत्कृष्ट गोलले इङलिस प्रिमियर लिगमा आइतबार म्यानचेष्टर युनाइटेडले रोमाञ्चक चौथो जित हात पारेको छ ।
इन्टरको फराकिलो जितमा जेकोको दुई गोल (भिडियोसहित)
एजेन्सी । इटालियन सिरि ए तर्फ डिफेन्डिङ च्याम्पियन इन्टर मिलानले शनिबार राती फराकिलो जित निकाल्दा बोस्नियन स्टार एडिनन जेकोको नाममा दुई गोल रह्यो ।
बुण्डेसलिगामा बायर्नको गोल बर्षा
एजेन्सी । जर्मन बुण्डेसलिगामा साविक विजेता बायर्न म्युनिखले गोलको बर्षा गर्दै लिगतालिकाको शिर्ष स्थानमा आफ्नो पकड बनाएको छ ।
लिभरपुलको सहज जित, सिटी बराबरीमा रोकियो
एजेन्सी । इङलिस प्रिमियर लिगमा दुई ठूला क्लबहरुले खेलेका आ–आफ्ना खेलमा मिश्रित नतिजा हात पारेका छन् ।
मार्टिनको डेब्यु गोलमा आर्सनलको जित
एजेन्सी । यसै सिजन आर्सनलमा आवद्ध भएका नर्वेजियन मिडफिल्डर मार्टिन ओडेगार्ड निर्णायक बन्दा प्रिमियर लिगमा शनिबार आर्सनलले लगातार दोस्रो जित हात पारेको छ ।
दश खेलाडीमा खुम्चिएर पनि ब्रेन्टफोर्डको जित
एजेन्सी । दोस्रो हाफमा दश खेलाडीमा खुम्चिएर पनि नव आगन्तुक टोली ब्रेन्टफोर्डले वुल्भरह्याम्पटनलाई उसकै घरमा २–० ले हराएको छ ।
च्याम्पियन्स लिगमा हालण्डको गोल जारी (भिडियोसहित)
एजेन्सी । युइएफए च्याम्पियन्स लिगमा पनि आफ्नो गोलस्कोरिङ लयलाई जारी राखेका नर्वेजियन स्टार इर्लिङ हालण्डले बुधबार टर्किस क्लब बेसिकटास विरुद्ध उसकै घरमा पनि गोल गरेका छन् ।