Tag Archives: featured

विश्वकप छनौट : जित नजिक पुगेर पनि हार्यो भारत - TexasNepal

विश्वकप छनौट : जित नजिक पुगेर पनि हार्यो भारत

Sep 5, 2019

एजेन्सी । फिफा विश्वकप छनौटतर्फ दोस्रो चरणको एसियाली छनौटतर्फ पहिलो खेलमा जित नजिक पुगेर पनि छिमेकी मुलुक भारतले स्तब्धपुर्ण हार बेहोरेको छ ।


डिफेन्डिङ च्याम्पियन ओसाका नकआउट - TexasNepal

डिफेन्डिङ च्याम्पियन ओसाका नकआउट

Sep 3, 2019

एजेन्सी । जारी प्रतिष्ठित युएस ओपन टेनिसको महिला एकलतर्फ डिफेन्डिङ च्याम्पियन नाओमी ओसाका प्रिक्वाटरफाइनलबाटै बाहिरिएकी छिन् ।


बेलले गरे दुई गोल अनि खाए रेड कार्ड (भिडियोसहित) - TexasNepal

बेलले गरे दुई गोल अनि खाए रेड कार्ड (भिडियोसहित)

Sep 2, 2019

एजेन्सी । स्पेनीस ला लिगातर्फ आइतबार भिल्ला रियल विरुद्ध रियल मेड्रिडका लागि नायकीय भूमिका खेलेको वेल्सस्टार गारेथ बेलले सोही खेलमा रातो कार्ड समेत खाएका छन् ।


सात गोलको ‘थ्रीलर’मा युभेन्ट्सको रोमाञ्चक जित (भिडियोसहित) - TexasNepal

सात गोलको ‘थ्रीलर’मा युभेन्ट्सको रोमाञ्चक जित (भिडियोसहित)

Sep 1, 2019

एजेन्सी । इटालियन सिरि ए तर्फ डिफेन्डिङ च्याम्पियन युभेन्ट्सले शनिबार राती सात गोलको थ्रीलर म्याचमा उत्कृष्ट जित हात पारेको छ ।


लिभरपुलको शिर्षता जारी (भिडियोसहित) - TexasNepal

लिभरपुलको शिर्षता जारी (भिडियोसहित)

Sep 1, 2019

एजेन्सी । प्रिमियर लिगमा अपराजित रहँदै शतप्रतिशत प्रदर्शनलाई कायम राखेको लिभरपुलले शनिबार बर्नलीलाई ३–० ले हरायो ।


इन्टरमा आवद्ध भए सान्चेज - TexasNepal

इन्टरमा आवद्ध भए सान्चेज

Aug 30, 2019

एजेन्सी । म्यानचेष्टर युनाइटेडका चिलीयन फरवार्ड एलेक्सिस सान्चेज इटालियन क्लब इन्टर मिलानमा आवद्ध भएका छन् ।


रोनाल्डो र मेसीलाई पछि पार्दै भान डाइक बर्ष खेलाडी - TexasNepal

रोनाल्डो र मेसीलाई पछि पार्दै भान डाइक बर्ष खेलाडी

Aug 30, 2019

एजेन्सी । लिभरपुलका डच डिफेन्डर भर्जिल भान डाईकले प्रतिष्ठित युइएफए प्लेयर अफ द इयरको अवार्ड जितेका छन् ।


च्याम्पियन्स लिग ड्र : रियल र पिएसजी एउटै समूहमा - TexasNepal

च्याम्पियन्स लिग ड्र : रियल र पिएसजी एउटै समूहमा

Aug 29, 2019

एजेन्सी । युरोपको क्लबस्तरीय फुटबलको सबैभन्दा ठूलो भिडन्त युइएफए च्याम्पियन्स लिग २०१९–२० को समूहगत ड्र बिहीबार निकालिएको छ ।


सिरि ए डेब्युमा लुकाकुको गोल (भिडियोसहित) - TexasNepal

सिरि ए डेब्युमा लुकाकुको गोल (भिडियोसहित)

Aug 27, 2019

एजेन्सी । यसै समर म्यानचेष्टर युनाइटेडबाट इटालियन जायन्ट इन्टर मिलान पुगेको बेल्जियन फरवार्ड रोमेलु लुकाकुले क्लबको पहिलो सिरि ए म्याच मै डेब्यु गोल गरेका छन् ।


पिएसजीको महँगो जित, काभानी र एम्बाप्पे दुवै घाइते (भिडियोसहित) - TexasNepal

पिएसजीको महँगो जित, काभानी र एम्बाप्पे दुवै घाइते (भिडियोसहित)

Aug 26, 2019

एजेन्सी । डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वातर्फ आइतबार राती महँगो जित हात पारेको छ ।