Tag Archives: featured

एफए कपः चेल्सीद्वारा लिभरपुल नकआउट - TexasNepal

एफए कपः चेल्सीद्वारा लिभरपुल नकआउट

Mar 4, 2020

एजेन्सी । प्रतिष्ठित इङलिस एफए कपको चौथो चरणको खेलतर्फ लिभरपुलले लण्डन क्लब चेल्सीसँग स्तब्धपुर्ण हार बेहोरेको छ ।


लिग कपमा सिटीको ह्याट्रिक (भिडियोसहित) - TexasNepal

लिग कपमा सिटीको ह्याट्रिक (भिडियोसहित)

Mar 2, 2020

एजेन्सी । डिफेन्डिङ च्याम्पियन म्यानचेष्टर सिटीले प्रतिष्ठित काराबाओ कप (लिग कप) माथि ह्याट्रिक जमाएको छ ।


एल क्लासिकोमा रियल सफल (भिडियोसहित) - TexasNepal

एल क्लासिकोमा रियल सफल (भिडियोसहित)

Mar 2, 2020

एजेन्सी । बहुप्रतिक्षित स्पेनिस एल क्लासिकोमा रियल मेड्रिडले जित निकाल्दै फेरि शिर्ष स्थानमा उक्लिएको छ ।


पिएसजीको उत्कृष्ट जितमा एम्बाप्पेको दुई गोल - TexasNepal

पिएसजीको उत्कृष्ट जितमा एम्बाप्पेको दुई गोल

Mar 1, 2020

एजेन्सी । फ्रेन्च लिग वानतर्फ लिगलिडर पेरिस सेन्ट जर्मेन (पिएसजी) ले शनिबार प्रभावशाली जित हात पारेको छ ।


अपराजित रहने लिभरपुलको सपना समाप्त - TexasNepal

अपराजित रहने लिभरपुलको सपना समाप्त

Mar 1, 2020

एजेन्सी । इङलिस प्रिमियर लिगमा यस सिजन शानदार लयमा रहेको लिभरपुलले शनिबार राती स्तब्धपुर्ण हार बेहोरेको छ ।


पुछारको नर्विचसँग लेस्टर स्तब्ध (भिडियोसहित) - TexasNepal

पुछारको नर्विचसँग लेस्टर स्तब्ध (भिडियोसहित)

Feb 29, 2020

एजेन्सी । प्रिमियर लिगमा गत सिजन मात्र बढुवा भएको नर्विच सिटी हाल रेलिगेशन क्षेत्रको पुछारमा रहेर संघर्ष गरिरहेको छ ।


युरोपियन भिडन्तमा युभेन्ट्सलाई धक्का (भिडियोसहित) - TexasNepal

युरोपियन भिडन्तमा युभेन्ट्सलाई धक्का (भिडियोसहित)

Feb 27, 2020

एजेन्सी । क्रिष्टियानो रोनाल्डो, पाउलो डायबला जस्ता स्टार खेलाडीहरुसहित उत्रिएको युभेन्ट्सले च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलतर्फ पहिलो लेगमा स्तब्धपुर्ण हार बेहोरेको छ ।


रियल विरुद्ध सिटीको उत्कृष्ट पूनरागमन (भिडियोसहित) - TexasNepal

रियल विरुद्ध सिटीको उत्कृष्ट पूनरागमन (भिडियोसहित)

Feb 27, 2020

एजेन्सी । च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलतर्फ सर्वाधिक सफल क्लब रियल मेड्रिडले घरेलु मैदान मै स्तब्धपुर्ण हार बेहोरेको छ ।


घरेलु मैदान मै नेमारलाई रातो कार्ड (भिडियोसहित) - TexasNepal

घरेलु मैदान मै नेमारलाई रातो कार्ड (भिडियोसहित)

Feb 24, 2020

एजेन्सी । फ्रेन्च लिग वानतर्फ ब्राजिलियन स्टार नेमारले रातो कार्ड खाएको खेलमा लिगलिडर पेरिस सेन्ट जर्मेन (पिएसजी) ले रोमाञ्चक जित हात पारेको छ ।


अन्ततः चेल्सी र जिएचबीच सहमति - TexasNepal

अन्ततः चेल्सी र जिएचबीच सहमति

Feb 24, 2020

एजेन्सी । लण्डन क्लब चेल्सी र मोरक्कन मिडफिल्डर तथा विंगर हकिम जिएचबीच उनको स्थानान्तरणलाई लिएर व्यक्तिगत सहमति भएको छ ।