Tag Archives: featured
पाकिस्तानको सेमिफाइनल यात्रा लगभग तय
काठमाडौं (एजेन्सी) । जारी आइसीसी टि–२० क्रिकेट विश्वकपमा लगातार तेस्रो जित निकाल्दै पाकिस्तानले सेमिफाइनल यात्रा लगभग तय गरेको छ ।
क्रिकेट विश्वकपः अष्ट्रेलियाको लय जारी
काठमाडौं (एजेन्सी) । टि–२० क्रिकेट विश्वकपमा दावेदार मध्ये एक अष्ट्रेलियाले लगातार दोस्रो जित हात पारेको छ ।
एएफसी वुमन्स एसियन कपको ड्र सार्वजनिक
काठमाडौं (एजेन्सी) । आगामी बर्ष भारतमा हुन गईरहेको प्रतिष्ठित एएफसी वुमन्स एसियन कपको ड्र बिहीबार सार्वजनिक गरिएको छ ।
आर्सनल र चेल्सी लिग कपको क्वाटरफाइनलमा
काठमाडौं (एजेन्सी) । दुई लण्डन क्लब आर्सनल र चेल्सी प्रतिष्ठित इङलिस लिग कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
सेमिफाइनलमा नजिक पाकिस्तान
काठमाडौं (एजेन्सी) । लगातार दोस्रो जित हात पादेृ पाकिस्तान जारी आइसीसी टि–२० क्रिकेट विश्वकपको सेमिफाइनल नजिक पुगेको छ ।
फेरि हार्यो वेस्ट इण्डिज
काठमाडौं (एजेन्सी) । जारी आइसीसी टि–२० क्रिकेट विश्वकपमा खराब लयमा देखिएको पूर्व विजेता वेस्ट इण्डिजले लगातार दोस्रो हार बेहोरेको छ ।
ताजिकिस्तानले लेबनानलाई हरायो
काठमाडौं (एजेन्सी) । एएफसी यु–२३ एसियन कप छनौटतर्फ नेपाल कै समूह बी मा रहेको आयोजक ताजिकिस्तानले पनि जितका साथ छनोेट प्रतियोगिताको शुरुवात गरेको छ ।
लिभरपुलसँग निरीह म्यानचेष्टर (भिडियोसहित)
काठमाडौं (एजेन्सी) । इङलिस प्रिमियर लिगतर्फ आइतबार सम्पन्न खेलमा म्यानचेष्टर युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा लज्जाजनक हार बेहोरेको छ ।
एएफसी यु–२३ एसियन कप छनौटमा भारतसँग ओमान पराजित
काठमाडौं (एजेन्सी) । एएफसी यु–२३ एसियन कप छनौट प्रतियोगिताको दक्षिण एसियाली राष्ट्र भारतले विजयी शुरुवात गरेको छ ।
भारतमाथि पाकिस्तानको ऐतिहासिक र शानदार जित
काठमाडौं (एजेन्सी) । विश्वकप क्रिकेटको इतिहास मै पाकिस्तानले आफ्नो चिरप्रतिद्वन्द्वी भारतमाथि ऐतिहासिक र शानदार जित दर्ता गरेको छ ।