Tag Archives: featured

एटलेटिकोको जितविहीन यात्रा अन्त्य - TexasNepal

एटलेटिकोको जितविहीन यात्रा अन्त्य

Feb 9, 2020

एजेन्सी । स्पेनिस ला लिगामा पछिल्ला पाँच खेलहरुमा जितविहीन रहेको एटलेटिकोले शनिबार राती भने महत्वपूर्ण र झिनो अन्तरको जित हात पारेको छ ।


रोनाल्डोको गोलले पनि जोगिएन युभेन्ट्स - TexasNepal

रोनाल्डोको गोलले पनि जोगिएन युभेन्ट्स

Feb 9, 2020

एजेन्सी । यस सिजन शानदार गोलस्कोरिङ लयमा देखिएका पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोले इटालियन सिरि ए तर्फ युभेन्ट्सका लागि लगातार दशौं गोल गरे तापनि डिफेन्डिङ च्याम्पियनले हेलास भेरोनासँग स्तब्धपुर्ण हार बेहोरेको छ ।


प्यालेसमाथि इभर्टनको प्रभावशाली जित - TexasNepal

प्यालेसमाथि इभर्टनको प्रभावशाली जित

Feb 8, 2020

एजेन्सी । इङलिस प्रिमियर लिगतर्फ इभर्टनले शनिबार भएको खेलमा प्रभावशाली जित हात पार्दै महत्वपूर्ण तीन अंक बटुलेको छ ।


बार्सिलोना र रियल कोपा डेल रे बाट आउट - TexasNepal

बार्सिलोना र रियल कोपा डेल रे बाट आउट

Feb 7, 2020

एजेन्सी । उपाधिका दुई दावेदार बार्सिलोना र रियल मेड्रिड प्रतिष्ठित स्पेनिस कोपा डेल रेको क्वाटरफाइनलबाटै बोहरिएका छन् ।


ऐतिहासिक जितका साथ बंगलादेश फाइनलमा - TexasNepal

ऐतिहासिक जितका साथ बंगलादेश फाइनलमा

Feb 6, 2020

एजेन्सी । बंगलादेश जारी आइसीसी यु–१९ क्रिकेट विश्वकपको इतिहास मै पहिलोपटक फाइनलमा प्रवेश गरेको छ ।


बायर्न क्वाटरफाइनलमा (भिडियोसहित) - TexasNepal

बायर्न क्वाटरफाइनलमा (भिडियोसहित)

Feb 6, 2020

एजेन्सी । प्रतिस्पर्धात्मक जितका साथ डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख प्रतिष्ठित जर्मन कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।


मेसीले दिए कडा जवाफ - TexasNepal

मेसीले दिए कडा जवाफ

Feb 5, 2020

एजेन्सी । स्पेनिस जायन्ट बार्सिलोनाका सुपरस्टार लियोनल मेसी र क्लबका स्र्पोटिङ म्यानेजर तथा पूर्व खेलाडी एरिक अबिडालबीच वाक युद्ध शुरु भएको छ ।


फराकिलो जितका साथ भारत फाइनलमा - TexasNepal

फराकिलो जितका साथ भारत फाइनलमा

Feb 5, 2020

एजेन्सी । साविक विजेता भारत जारी आइसीसी यु–१९ क्रिकेट विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।


रोनाल्डोका दुई समर्थकले पाए क्षतिपुर्ति - TexasNepal

रोनाल्डोका दुई समर्थकले पाए क्षतिपुर्ति

Feb 5, 2020

एजेन्सी । क्रिष्टियानो रोनाल्डोका दुई समर्थकहरुलाई मानसिक तनाव दिइएको भन्दै आर्थिक क्षतिपुर्ति दिइएको छ ।


रोनाल्डोको गोलको अर्धशतक र किर्तिमान - TexasNepal

रोनाल्डोको गोलको अर्धशतक र किर्तिमान

Feb 2, 2020

एजेन्सी । यस वर्षको शुरुवातबाटै शानदार लयमा देखिएका पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोले आइतबार अर्को एक किर्तिमान बनाउनुका साथै एक विशेष सफलतालाई पनि आफनो नाममा गराएका छन् ।