Tag Archives: featured

लेस्टरको शानदार जित (भिडियोसहित) - TexasNepal

लेस्टरको शानदार जित (भिडियोसहित)

Dec 12, 2021

काठमाडौं (एजेन्सी) । युरोपा लिगको समूह चरणबाटै बाहिरिएको लेस्टर सिटीले त्यसलाई बिर्सदै आइतबार प्रिमियर लिगमा न्युक्यासल युनाइटेडमाटि ४–० को शानदार जित हात पारेको छ ।


युभेन्टस र मिलान बराबरीमा रोकिए - TexasNepal

युभेन्टस र मिलान बराबरीमा रोकिए

Dec 12, 2021

काठमाडौं (एजेन्सी) । इटालियन सिरि ए तर्फ शनिबार राती भएका खेलहरु मध्य दुई खेलमा दुई महारथी युभेन्टस र एसी मिलानले आ–आफ्नो खेलमा बराबरीमा रोकिएका छन् ।


बायर्नको रोमाञ्चक पूनःरागमन (भिडियोसहित) - TexasNepal

बायर्नको रोमाञ्चक पूनःरागमन (भिडियोसहित)

Dec 12, 2021

काठमाडौं (एजेन्सी) । जर्मन बुण्डेसलिगामा बायर्नले उत्कृष्ट पूनःरागमन गर्दै मेन्जलाई २–१ ले हराएर आफ्नो शिर्षतालाई कायम राखेको छ ।


म्यानचेष्टरका लागि फेरि रोनाल्डो निर्णायक (भिडियोसहित) - TexasNepal

म्यानचेष्टरका लागि फेरि रोनाल्डो निर्णायक (भिडियोसहित)

Dec 12, 2021

काठमाडौं (एजेन्सी) । इङलिस प्रिमियर लिगमा शनिबार अबेर राती भएको एक मात्र खेलमा म्यानचेष्टर युनाइटेडले नर्विच सिटीलाई १–० ले हराउँदा रेड डेविल्सका लागि क्रिष्टियानो रोनाल्डो नै निर्णायक बनेका छन् ।


शिर्षता कै होडमा लिभरपुल (भिडियोसहित) - TexasNepal

शिर्षता कै होडमा लिभरपुल (भिडियोसहित)

Dec 12, 2021

काठमाडौं (खेलदैनिक) । प्रिमियर लिगमा शनिबार साँघुरो अन्तरको जित निकाल्दै लिभरपुलले लिगको शिर्षताको होडमा आफूलाई पनि कायम राखेको छ ।


स्टामफोर्ड ब्रीजमा चेल्सीको नाटकीय जित (भिडियोसहित) - TexasNepal

स्टामफोर्ड ब्रीजमा चेल्सीको नाटकीय जित (भिडियोसहित)

Dec 12, 2021

काठमाडौं (एजेन्सी) । अन्तिमतिर इन्जुरी समयमा पाएको पेनाल्टी प्रहारलाई इटालियन स्टार जर्जिन्होले गोलमा परिणत गरेपछि प्रिमियर लिगमा चेल्सीले शनिबार राती लिड्स युनाइटेडमाटि ३–२ को नाटकीय जित निकालेको छ ।


सिटीको संघर्षपुर्ण जित - TexasNepal

सिटीको संघर्षपुर्ण जित

Dec 11, 2021

काठमाडौं (एजेन्सी) । इङलिस प्रिमियर लिगमा शनिबार साविक विजेता म्यानचेष्टर सिटीले दश खेलाडीमा खुम्चिएको वुल्भरह्याम्पटन विरुद्ध १–० को साँघुरो जित निकालेको छ ।


अन्तिम खेलमा रोकियो म्यानचेष्टर (भिडियोसहित) - TexasNepal

अन्तिम खेलमा रोकियो म्यानचेष्टर (भिडियोसहित)

Dec 9, 2021

काठमाडौं (एजेन्ससी) । च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा म्यानचेष्टर युनाइटेड बराबरीमा रोकिएको छ ।


युभेन्टस बन्यो समूह विजेता (भिडियोसहित) - TexasNepal

युभेन्टस बन्यो समूह विजेता (भिडियोसहित)

Dec 9, 2021

काठमाडौं (एजेन्सी) समूह चरणको अन्तिम खेलमा जित हात पार्दै युभेन्टस समूह एचको समूह विजेताका रुपमा च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ ।


बार्सिलोना च्याम्पियन्स लिगबाट नकआउट (भिडियोसहित) - TexasNepal

बार्सिलोना च्याम्पियन्स लिगबाट नकआउट (भिडियोसहित)

Dec 9, 2021

काठमाडौं (एजेन्सी) । पाँच पल्टको युरोपियन च्याम्पियन बार्सिलोनाले १७ बर्षपछि पहिलोपटक च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्नबाट असफल भएको छ ।